प्रोस्कुन लुम्बिनीको सहकारीमा जोखिम मापन सम्बन्धि तीनदिने तालिम
काठमाडौं । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून लुम्बिनी) ले तीनदिने सहकारीमा वित्तिय जोखिम मापन र ब्यवस्थापनका रणनीतिहरु विषयक तालिम सम्पन्न गरेको छ । फागुन १२, १३ र १४ गते बुटव ...