जिल्ला संघ दोलखाद्धारा स्वास्थ्य सामाग्री सहयोग
दोलखा । जिल्ला सहकारी संघ दोलखाले नेपाल प्रहरी र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । संघले नेपाल प्रहरीलाई ३३ सय थान मास्क, सेनिटाइजर, ४ सय पन्जा र पत्रकार महासंघलाई २ सय पि ...
दोलखा । जिल्ला सहकारी संघ दोलखाले नेपाल प्रहरी र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । संघले नेपाल प्रहरीलाई ३३ सय थान मास्क, सेनिटाइजर, ४ सय पन्जा र पत्रकार महासंघलाई २ सय पि ...
विराटनगरमा आईतबार देखि निषेधाज्ञा छ । आसपासका गाउँपालिकामा पनि निषेधाज्ञा छ । निषेधाज्ञा भएका ठाउँमा धेरै सहकारीले दिनको एक दुई घण्टा मात्र सेवा दिईरहेका छन् । अधिकांश सहकारीले बचत फिर्à ...
भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक बिकास बचत तथा ऋण सहकारी संस्थाले सुरक्षाकर्मी हरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले २१ गते भक्तपुर प्रवेशद्वार मनोहरामा खटठ...
काठमाडौं । नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका ...
काठमाडौ । राष्ट्रिय सहकारी बैंकले आज (२१गते ) बाट लागु हुनसहकगरी तालिका सार्वजनिक गरेको छ । बैंकको उपत्यकामा रहेका केन्द्रीय कार्यालय सहित २० वटा शाखा मार्फत पालैपालो सेवा दिने जनाएको छ ।  ...
चीना थापा, विराटनगर । प्रदेश १ सहकारी संघले सदस्यहरुबाट गरिने मासिक बचतको सिमा वृद्धि गर्न आग्रह गरेको हो । सदस्यहरुलाई बचतमा प्रोत्साहन गर्ने र सदस्यहरुलाई नियमित बचत गर्न अनुरोध गर्न समà ...
दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस एवं रजत वर्षको अवसरमा बिविध कार्यक्रम गरेको छ । यसै अवसरमा संस्थाले राष्ट्रिय व्यक्तित्व विश्व साइकल यात्री पुस्कर शà ...
काभ्रे । बुडोलमा रहेको बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्थाले संस्कृत गुरुकुलमा अध्ययनरत वटुकहरुको लागि शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क् ...
काठमाडौं । जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष अनिल जोशीको निधन भएको छ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका समेत अध्यक्ष रहेका जोशीको कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण ४४ वर्षको à ...
काठमाडौं । थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यको सिप पहिचान कार्य थालेको छ । संस्थाले सदस्य तथा समुदायका व्यक्तिहरूमा रहेको विभिन्न सिपको पहिचान गरी सोको रोष्टर त ...
काठमाडौं । वागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले क्षेत्राधिकार भित्रका सहकारीलाई स्वास्थ्य सम्वन्धी मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न निर्देशन दिएको छ । ...
विराटनगर । मोरङको सुन्दरहरैचामा एक दिवसिय सहकारी कर तथा लेखा तालिम सम्पन्न भएको छ । नगर स्तरिय सहकारी समन्वय समिति सुन्दरहरैचाको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा कर तथा लेखा सम्वà ...
काठमाडौं । अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नेतृत्व विकास तथा क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ । तालिममा कास्कुनका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आर्चायले ...
झापा । बिर्तामोडमा रहेको शिक्षा बहुउद्देश्यीय सहकारीले बाल बचतकर्ता अनिमेश राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । सात वर्षीय सदस्य राजवंशी शरीरमा रगत उत्पादन नहुने समस्याबाट पीठ...
काठमाण्डौं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले क्यू आर कोर्ड सेवाको शुभारम्भ गरेको छ । संस्थाले सदस्यलाई आधुनिक प्रविधीसंग जोडेर सेवा दिन क्यू आर कोर्ड सेवाको शुभारम्भ गरेको ज ...