हाइलाइट

अर्थ अखवार

कलश सहकारीको एक लाखसम्म बिना ब्याज उपचार ऋण

दाङ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारीले कोरोना संक्रमित आफ्ना सदस्यहरुका लागि बिना ब्याज कोभिड उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्ने भएकोे छ । सहकारी संस् ...

पिसिआर पोजेटिभलाई शिखर साकोसले निशुल्क सेवा

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारीले पिसिआर पोजेटिभ भएका सदस्यलाई सम्पूर्ण सेवामा पहल गर्ने भएको छ । संस्थाले सदस्यमा कोरोना पोजेटिभ देखिएमा नआत्ति बस्न आग्र ...

सम्पर्क ब्यक्ती मार्फत सेवा लिन शिव शिखर सहकारीको अनुरोध

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सम्पर्क ब्यक्ती मार्फत सेवा लिन सदस्यलाई आग्रह गरेको छ । संस्थाले सूचना प्रकाशन गरी संस्थाको कार्यालय खॠ...

सहकारी बैंकद्धारा लेखा समितिलाई तालिम

नवलपरासी २ जेठ । राष्ट्रिय सहकारी बैंकको बर्दघाट शाखाले सहकारीमा लेखा समितिको भूमिका विषयक एक दिने तालिम सम्पन्न गरेको छ । बैकको बर्दघाट शाखा अन्तरगतका सहकारी संघ संस्थाका लेखा समितिका ठ...

धौलागिरीका सहकारीलाई नीति निर्माण तालिम        

बागलुङ २ जेठ । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजना सहकारी नीति निर्माण विषयक एक दिने तालिम आइतवार दिइएको छ । बागलुङ शाखा अन्तरगत धौलागिरी क्षेत्रका सहकारी संघ संस्थाका स ...

अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न नवजीवन सहकारीको १० लाख सहयोग

धनगढी । अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ । संस्थाले रोटरी क्लबले थालेको अभियानमा १० लाख आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष चक्र ...

कार्यालय पूर्णरुपमा बन्द गर्न कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको अपिल

पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीले सहकारी संघसंस्थाहरुको कार्यालय पूर्णरुपमा बन्दगरी सम्पर्क ब्यक्ती मार्फत सेवा दिन आग्रह गरेको छ । क्लवले सूचना प्रकाशन गरी कोरोना भाइरसको दो ...

नवलपुरका सहकारीकर्मीलाई सुशासन तालिम    

नवलपुर, २९ बैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखा नवलपुरको आयोजनामा सहकारीमा सुशासन विषयक एक दिने तालिम बुधवार सम्पन्न भएको छ । सहकारीहरुलाई दीगो रुपमा सञ्चालनका लागि सञ्चा ...

अत्यन्त जरुरी बाहेकका सेवा बन्द गर्न सहकारी विभागको निर्देशन

काठमाडौं । संघिय सहकारी विभागले सहकारीलाई अती जरुरी बाहेकका सवै सेवा बन्द गर्न सहकारीहरुलाई निर्देशन दिएको छ । सहकारी विभागले आज (२९ )गते सूचना प्रकाशन गरी अत्याबश्क सेवा बाहेकका कार्य बन ...

बचत तथा ऋण सहकारी संघ २८ औं बर्षमा प्रवेश

चीना थापा, विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी सघ मोरङ २८ बर्षमा प्रवेश गरेको छ । कोरोनाका कारण स्थापना दिवसका कार्यक्रम गर्न नसकिएको अध्यक्ष सोमनाथ निरौलाले बताए । जिल्लामा रहेका ६०२ बचत à ...

पञ्चशील सहकारीले आइतबारदेखि नयाँ भवनबाट कारोबार गर्ने

ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले शनिवार संस्थाको नयाँ भवन उद्धघाटन गरेको छ । संस्थाको सम्पूर्ण कारोबार आइतबारदेखि आफ्नै भवनबाट शुरु गर्ने जनाएको छ । ललितपुर (१९, पुर्णचण् ...

किसान बहुउद्देश्यीय सहकारीलाई ‘स्मार्ट सर्टिफिकेट’

कैलाली । किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि अब्बल संस्थाको रुपमा विभुषित भएको छ । सदस्य सुरक्षणका विश्वव्यापी सिद्धान्तहरुको पालना गरेको भन्दै संस्थाले अन्तराष्ट्ठ...

कुमारी सेभिङ्गको सेवा दिउँसो ३ बजेसम्म

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले दैनिक ३ बजेसम्म सेवा दिने भएको छ । संस्थाले मुख्य कार्यालय तथा सबै सेवा केन्द्रबाट दैनिक रुपमा बिहान १० बà ...

नारी संकल्प साकोसको स्थापना दिवस कार्यक्रम सम्पन्न

विराटनगर । मोरङको उर्लाबारीमा रहेको नारीसंकल्प बचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवस मैनबत्ती बालेर मनाएको छ । संस्थाकी अध्यक्ष सिता कार्कीले कोरोना संक्रमण (कोभिड १९) को कारण पूर ...

बचत संकलन नगरी सेवा प्रवाह गर्न नगरपालिकाको निर्देशन

भक्तपुर । भक्तपुर नगरपालिकाले निषेधाज्ञाभर सदस्यसंग दैनिक बचत संकलन नगर्न सूचना जारी गरेको छ । नगरपालिकाले सदस्यहरुसंग दैनिक बचत संकलन स्थगीत गरी कार्यालय संचालन गर्न भनेको छ । त्यसैगरà ...