हाइलाइट

अर्थ अखवार

दोहोरो सदस्यताको मारमा संस्था

चीना थापा, विराटनगर । चीना थापा, विराटनगर । तीन तहको संघमा सदस्य लिनुपर्दा प्रारम्भिक संस्था त मारमा परेका छन् नै संघहरुको कारोबार पनि बाँढिएको छ । प्रारम्भिक संस्थाले विषयगत संघ जिल्ला स ...

चन्द्रागिरि साकोसको उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सुरु

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आज (भाद्र ५ गते)  चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमको शुभारम्भ गरेको छ ।सामुदायिक विद्यालयबाट उच्च शिक्षा अध्ययन गर्ने आर्à ...

जनसचेतन साकोसले चार बर्षे रणनीतिक योजना बनाउँदै

दोलखा । बैतेश्वर ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले चार बर्षे रणनीतिक योजना बनाउन कार्य सुरू गरेको छ। आज बाट सुरू भएको रणनीति योजना तीन दिन चल्ने छ ।नेपाल बचत तथा ऋण सहकारी संघको पà ...

काभ्रेमा सहकारी कर्मचारीको संगठन दर्ता

बनेपा । काभ्रेपलाञ्चोकमा सहकारीमा काम गर्ने ब्यवस्थापकहरुको संगठन विधिवत् दर्ता भएको छ । भदौ २ गते दर्ता गरेको संगठनको नाम ‘कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेपलाञ्चोक’ रहेको छ ।क्लवले सहकाठ...

रेमिट साकोसको कारोबार १६ करोड

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाले १६ करोडको कारोबार गरेको छ । सहकारीको निक्षेप १२ करोड रहेको छ भने ऋण लगानी पनि १२ करोड नै रहेको सहकारीले ज ...

श्री लालीगुराँस सहकारी सूर्यविनायकमा

ललितपुर । पुल्चोकमा  मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले  भक्तपुरको सूर्यविनायकमा छैठौं सदस्य सुविधा काउण्टर संचालन गरेको छ । संस्थाका अध्यक्ष अमरदास ...

उग्रतिर्थ साकोसले आफ्नै भवनबाट सेवा थाल्यो

काभ्रे । उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा शुभारम्भ गरेको छ । बनेपा–७ स्थित संस्थाको भवन शुक्रवार विधिवत उद्धघाटन गरी सेवा शुरु गरिएको सचिव शान्तमणि रिजालले जानकारी ठ...

सहकारी संघको २९ औं स्थापना दिवसमा सम्मान तथा पुरस्कार घोषणा

दोलखा । जिल्ला सहकारी संघ, दोलखाले २९ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघ/संस्थाहरुलाई सम्मान तथा पुरस्कार घोषणा गरेको छ । सम्मान तथा पुस्कार छनोट समितिका संयोजक तथा संघक ...

सहारा नेपाल र किसान सहकारीलाई अन्तर्राष्ट्रिय ब्राण्ड

काठमाण्डौं । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कैलालीकोे किसान बहुउद्देश्यीय सहकारी संस्थाले अन्तर्राष्ट्रियस्तरको ब्रान्ड पाएका छन् । स्वावलम्बन विकास केन्द्रका सदस्य रठ...

जिल्ला संघले संस्थालाई इन्टरनेट सहित निशुल्क कम्पुटर दिने

दोलखा । जिल्ला सहकारी संघ दोलखाले संघको २९ औ स्थापना दिवसको अवसरमा इन्टरनेट सहित कम्पुटर तथा प्रिन्टर वितरण गर्ने भएको छ । सहकारीलाई प्रविधिमा पहुँच पुर्याउन कम्पुटर, प्रिन्टर तथा इन्टरनॠ...

नेफ्स्कूनको ३४ औं स्थापना दिवसमा, विविध विधाका सम्मान र पुरस्कार घाेषणा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले विविध कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाएको छ।संघले राष्ट्रिय सहकारी महासंघको सभाहलमा ३४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न ...

चन्द्रागिरि साकोसको अर्को सेवाकेन्द्र दहचोकमा

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले दहचोक सेवाकेन्द्र आज उद्धघाटन गरेको छ । संस्थाले चन्द्रागिरि नगरपालिका वडा १२ सृजनाचोकमा सेवाकेन्द्र सुरुवात गरेको हो ।सेवाकेन्द्रको न ...

नगरपालिकाले सहकारीका बजार प्रतिनिधिलाई कारवाही गर्ने

भक्तपुर । भक्तपुर नगरपालिका कार्यालयले नगरपालिकासंग स्विकृति नलिइ संचालन गरेका सहकारीले नगरमा बचत संकलन गर्न आए बजार प्रतिनिधिलाई कारवाही गर्ने चेतावनी दिएको छ ।नगरपालिकाले सूचना जारी ...

जिल्ला सहकारी संघको नयाँ भवन बन्ने

काभ्रे । जिल्ला सहकारी संघले आफ्नै सुविधा सम्पन्न भवन बनाउने भएको छ । जिल्ला सहकारी संघले निर्माण गर्न लागेको भवनको शिल्यान्यास गरेको छ । संघले बनेपा सहकारी चोकमा रहेको जग्गामा पूर्व अध्यà ...

आफ्नै भवन बनाउँदै मोरङ सहकारी अस्पताल

चीना थापा, विराटनगर । विराटनगर वडा नं. ९ कलेज रोडमा सञ्चालित मोरङ सहकारी अस्पतालले आफ्नै भवन निर्माण गरिरहेको छ । अस्पतालले २४ करोड लगानीमा अत्याधुनिक प्रविधि सहितको आफ्नै भवन निर्माण गरिर ...