कुमारी साकोसको १८ औं बार्षिक साधारण सभाको समापन असोज ९ गते
काठमाण्डौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभको १८ औं बार्षिक साधारण सभा हुने भएको छ ।संस्थाले सूचना प्रकाशन गरी संस्थाको १८ औं बार्षिक साधारण सभाको सम ...
काठमाण्डौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभको १८ औं बार्षिक साधारण सभा हुने भएको छ ।संस्थाले सूचना प्रकाशन गरी संस्थाको १८ औं बार्षिक साधारण सभाको सम ...
भक्तपुर । अन्नपूर्ण बहुमुखी सहकारीको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले भदौ १२ गते देखि सुरु गरेको सभाको १८ गते शुक्रबार समापन गरेको हो । सभामा संस्थाका अध्यक्ष देवराज न्य ...
साधारण सभा २४ गतेकाठमाडौंँ । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभाको समापन भदौ २४ गते हुने भएको छ । संस्थाले १८ गतेदेखि सदसà ...
बागलुङ । सिवाईसी वचत तथा ऋण सहकारी संस्थाले महिला लक्षित लघु उद्यम कार्यक्रमको सुरुवात गरेको छ । न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघà ...
झापा । बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले क्युआरकोर्ड सेवा सुरु गरेको छ । संस्थाको वित्तीय कारोबारलाई डिजिटलाइज्ड गर्दै मोवाइल बैंकिङ सेवापछि क्युआर कोड स्क्यान पे सुरà ...
काठमाण्डौं । गोकर्णेश्वर ४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) र ब्लोदनका बिच साझेदारी सम्झौता बमोजिठ...
कास्की । राष्ट्रिय सहकारी बैंक ताल्चोक शाखाले सहकारीमा सुशासन विषयक एक दिने तालिम बुधबार सम्पन्न गरेको । भर्चुअल माध्यमबाट आयोजना गरेको तालिमको बैंंकका अध्यक्ष के.बी.उप्रेतीले शुभाारम्ठ...
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अध्यक्षका प्रत्यासीसँग आर्थिक पत्रकारिताका विषयमा à ...
काठमाडौं । मीनभवनमा रहेको मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले भर्चुअल रुपमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष सुदर्श ...
काठमाण्डौँ । डिजिटल प्रविधि मार्फत सहकारीहरुको आर्थिक कारोवार गर्ने गराउने उद्देश्यले स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडले बुटवल र कपिलबस्तुमा एकदिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।&n ...
पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका सदस्यले ग्यालेक्सी हस्पिटल पोखरामा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । संस्था र हस्पिटल बीच सेवा उपलब्ध गराउने सम्वन्धि सम्झौता भएको छ ।प ...
काठमाण्डौैँ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती सम्मानित भएका छन् । सहकारी अभियानको प्रवद्र्धनमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै उप्रेतीलाई सम्मान गरिएको हो । उप्रेतीà ...
काठमाडौं । नेकपा एमालेमा सहकारी तथा गरिबी निवारण विभाग गठन भएको छ । एमालेले कमल चौलागाई प्रमुख रहेको २० सदस्यीय केन्द्रीय सहकारी तथा गरिवी निवारण विभाग गठन गरेको हो । २५ सदस्यीय विभागले पूठ...
दाङ । राप्ती गाउँपालिका क्षेत्रमा कार्यक्षेत्र बनाउदैँ आएका २ साना किसान कृषि सहकारीलाई ब्यवस्थापन हस्तान्तरण गरिएको छ ।उरहरी दाङमा केन्द्रीय कार्यालय रही राप्ती गाउँपालिकाको वडा न १, २, ...
काठमाडौं । सहकारीले पाँच करोडसम्म ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७७ संशोधन, परिमार्जन तथा ...