हाइलाइट

अर्थ अखवार

सहकारीका संचालक र नगरप्रमुख सहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सहकारी संस्था छनौट कार्यविधि विपरीत योग्यता नै नपुगेको सहकारी संस्थालाई अनुदान रकम उपलब्ध गराएको आरोपमा नगरप्रमुख सहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । योग्यता न ...

कान्तिपुर र पशुपति सहकारीका ३४१ जनालाई बचत फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर र पशुपति सहकारीका ३४१ जनालाई बचत फिर्ता गरेको छ । समितिले कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका ३३४ जना बचतकर्ताले बचत फि ...

काठमाडौंका १२४५ सहकारी सम्पर्क बाहिर

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रमा रहेका १ हजार २४५ सहकारीले नविकरण नगरी सम्पर्क बाहिर रहेका छन् । महानगरपालिकाको कार्यक्षेत्रमा रहेका एक हजार ९१२ सहकारी संस्थामध्ये १ ह ...

सहकारी बैंकमा ९१ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका ९१ प्रतिशत सदस्य ऋण पहुँच बाहिर रहेको पाइएको छ । बैंकका जम्मा सदस्यको ९ प्रतिशत सदस्यले मात्र ऋण सुविधा उपभोग गर्न पाएको देखिएको हो । बैंकले आर्थिक वर्ष ...

सहकारीले पनि साउन १५ गतेसम्मको ब्याज आम्दानीलाई यसैवर्षको आम्दानीमा गणना गर्न पाउने 

काठमाण्डौ । सहकारी संस्थाहरुले आगामी साउन १५ गते सम्मको ब्याज आम्दानीलाई आर्थिक वर्ष २०८२र०८३ को आम्दानीमा गणना गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी निमयन प्राधिकरणका कार्यकारी निर् ...

बागमती प्रदेशका ४२ जना बचतकर्तालाई १७ लाख रुपैयाँ फिर्ता

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज समस्याग्रत ५ सहकारीका ४२ जना बचतकर्तालाई १७ लाख रुपैयाँ फिर्तागरी बचत फिर्ताको शुभारम्भ गरेको छ । समितिले आजबाट १० हजा ...

बागमती प्रदेशले साना बचतकर्ताको एकलाख सम्मको बचत आजबाट फिर्ता गर्ने

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले आजबाट बचतकर्ताको एकलाख सम्मको बचत रकम फिर्ता गर्ने भएको छ । समितिले सूचना जारी गरी बागमती प्रदेश अन्तर्गत रहेका ५ वटा समस् ...

कर्जा असुली न्यायाधिकरणमा एकवर्षमा ५८० मुद्दा दर्ता, ११७ काे फैसला

काठमाडौं । कर्जा असुली न्यायाधिकरणमा एकवर्षमा ५ सय ८० वटा मुद्दा दर्ता भएका छन् भने ११७ वटा मुद्दा फैसला गरेको छ । न्यायाधिकरणले २४ वटा मुद्दामा मिलापत्र भएको र २६ वटा कार्यान्वयन भएको जना ...

पाँचवटा सहकारीका साना बचतकर्ताको रकम फिर्तागर्ने तयारीमा बागमती प्रदेश

काठमाडौं । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रदेशका समस्याग्रस्त पाँचवटा सहकारीका साना बचतकर्तालाई रकम फिर्तागर्ने तयारी गरेको छ । बागमती प्रदेशको सहकारी तथा ग ...

समस्याग्रस्त १० सहकारीका सदस्यलाइ २ करोड ६४ लाख बचत फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १० वटा समस्याग्रस्त सहकारी संस्थाका सदस्यलाइ २ करोड ६३ लाख ९० हजार बचतफिर्ता गरेको छ । समितिले असार १५ गतेसम्म उक्त सहकारीका १ हजार ७५४ ब ...

४६ ओटा ऐनहरुले सहकारीलाई उत्पादनमूलक उद्योग संचालन गर्न अवरोधः कावा अध्यक्ष पोखरेल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले विभिन्न ४६ ओटा ऐनहरुले सहकारीलाई उत्पादनमूलक उद्योग संचालन गर्न अवरोध गरिरहेको बताएका छन् । उनले राज्यले क्षेत्रगत ...

सहकारी पैसादिने संस्थामात्र नभई उद्यममा सघाउने संस्था हो

काठमाडौं । सहकारीद्धारा उत्पादन गरिएको वस्तु तथा सेवाको बजारीकरणमा सहकारीेहरु आफै सक्रिय हुनुपर्ने सहकारी सम्बद्ध सरोकारवालाहरुले बताएका छन् । सरकारले लिएको उद्यमशिलताको कुनै पनि नीत ...

महिलाको जीवनस्तर उकास्न कृषि सहकारी र उद्यमशीलतालाई जोड्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । महिलाहरूको जीवनस्तर उकास्न कृषि सहकारी र उद्यमशीलतालाई जोड्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको अन्तर्राष्ट्रिय सहकारी महिल ...

सहकारीमा महिलाहरूलाई नेतृत्वमा पुर्याउन तथ्याङ्कमा आधारित कार्य अपरिहार्य

काठमाडौं । सहकारीमा महिलाको सहभागिता उच्च भएपनि नेतृत्व तहमा अझै सहभागिता न्यून रहेको सरोकारवालाहरुले बताएका छन् । सहकारी र कृषि क्षेत्रमा महिलाको नेतृत्व, आर्थिक सशक्तीकरण तथा निर्णय प ...

ग्रेलिष्ट बाट बाहिर आउन सहकारीको वित्तीय कारोबारमा सुधार आवश्यक

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतोले मुलुक ग्रेलिष्टमा परेकाले सहकारी क्षेत्रलाई समेत प्रभावकारी नियमन तथा अनुगन गरी मुलुकलाई सोबाट बाहिर ...