हाइलाइट

अर्थ अखवार

महासंघद्धारा दुई दिने तालिम सम्पन्न 

ललितपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सम्पत्ति शुद्धिकरण निवारण तथा जोखिम विश्लेषण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी म ...

मोरङ्गको दाम्राभिट्टा र इटहरा साकोस बीच एकिकरणको तयारी

मोरङ्ग । दाम्राभिट्टा बचत तथा ऋण सहकारी र इटहरा बचत तथा ऋण सहकारी संस्था बिच एकिकरणपूर्व समतिको अनुगमन तथा निरिक्षण भएको छ । एकिकरण गर्नु आजको आवश्यकता भन्ने सैद्धान्तिक सहमति पश्चात संस ...

तपाईहाम्रो सहकारीका सदस्यलाई शालीनदी स्नान गर्न तीन दिन निशुल्क बस सेवा

काठमाडौं । नैकापमा रहेको तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीले सदस्यलाई शालीनदी दर्शन गराएको छ । संस्थाले सदस्यहरुको असुविधालाई ध्यानमा राखी शालीनदी स्नान तथा दर्शनकालागि निशुल्क बस से ...

छहारी साकोसद्वारा ऋणी सदस्यको विमा

भक्तपुर । गाम्चामा रहेको छहारी बचत तथा ऋण सहकारीले सदस्य तथा सदस्यले लिएको ऋणको पनि विमा गरिदिने भएको छ । संस्थाले सिटिजन्स लाइफ इन्स्योरेन्स संग ऋण विमाको सम्झौता गरेको हो । सस्थाका अध् ...

सहकारी बैंकले कमायो ६ महिनामा ३६ करोड

राष्ट्रिय सहकारी बैंक चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा ३६ करोड ८३ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बचत तथा ऋण सहकारीमा एक्सेस भन्दा स्तरिय कार्यक्रम बैंकले ल्याउदै

सहकारीकोे स्तर मापन गर्न बैंकले ल्यायो कुलेग विधि

चौथो ललितपुर साकोस समिट हुने

ललितपुर । भ्रमण वर्ष २०२० को अवसर पारेर ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले चौथो ललितपुर साकोस समिट गर्ने भएको छ । सहकारी संस्थालाई दिगो बनाउन निति, विधि र प्रविधिको अधिकतम प्रयोग गर्न र ...

स्थानीय तहलाई सहकारी महासंघको तालिम

माघ ८ देखि १० गतेसम्म सञ्चालन हुने  तालिमको महासंघका नायब महाप्रबन्धक बाबुल खनालले समन्वय गरेका छन् ।

पिँढीमा रहेका मानिसलाई कौसीमा पुर्याउनेकाम सहकारीको हो : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई गरिव मान्छेलाई धनी बनाउने अभियानका रुपमा परिचालन गर्नुपर्ने बताएकी छन् ।

तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको १२ औं साधारणसभा सम्पन्न

तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मनोजकुमार थापा मगर निर्वाचित भएका छन् ।

चौंतीस साकोसलाई सहकारी विभागद्धारा गुणस्तर प्रमाणिकरण

यस बर्ष सहकारी विभागले चौंतीसवटा बचत तथा ऋण सहकारी संस्थाहरुलाई गुणस्तर प्रमाणिकरण गरेको छ ।

सिवाईसीद्धारा व्यवसायीक बाख्रा पालन तालिम प्रदान

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाबागलुङले सदस्यहरुलाई व्यवसायीक बाख्रा पालन तालिम दिएको छ । संस्थाले सदस्यलाई व्यवसायीक बनाउनका लागि पछिल्लो समयमा शाखाहरु मार्फत व्यवसायीक सिप विकास तालिमहरु सञ्चालन गरिरहेको छ ।

उद्यम गर्नेहरुका लागि लघु वित्त कर्जा प्रदान गरिने

चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त कर्जा उद्यम गर्ने हरुकालागि भएको बताएका छन् । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षमामा सञ्चालीत केन्द्र व्यवस्थापन तालिमको अन्तिम दिन संस्थाको शाखा कार्यालय बागलुङले आयोजना गरेको कार्यक्रममा पौडेलले उक्त कुरा बताएका हुन ।

तरलता अभावले बैंकलाई छटपटी, पैसा माग्न सहकारीमा धाउँदै

बैकिङ प्रणालीमा लगानी गर्न मिल्ने रकमको चरम अभाव भएपछि पूर्वका अधिकाशं बैंक तथा वित्तिय संस्था महंगो व्याजमा रकम लिन सहकारी संस्थामा धाउन थालेका छन् । बैंकमा देखिएको तरलता अभावकै कारण यस क्षेत्रमा रहेका वाणिज्य बैंक, विकास बैंकका शाखा कार्यालय मात्र नभएर क्षेत्रियस्तरका वैंक तथा वित्तिय संस्थाहरु अहिले सहकारीमा पैसा माग्न धाइरहेका हुन् ।