हाइलाइट

अर्थ अखवार

सदस्यलाई प्रबिधिमा जोड्दै छहारी साकोस

भक्तपुर । गाम्चामा रहेको छहारी बचत तथा ऋण सहकारले सदस्यहरुलाई नयाँ प्रविधिसंग जोडेको छ । संस्थाले मोबाइल बैंकिङ, TAB collection, QR payment, chhahari mBank NextGen App को सेवा पदिन लागेको हो । संस्थाले फागुन ९ गते देखि छहा ...

टेवा सहकारीद्धारा निशुल्क योग शिविर 

ललितपुर /  धापाखेलमा रहेको टेवा बहुउद्देश्यीय सहकारीले संस्थाका सदस्य  तथा स्थानियका लागि निशुल्क योग शिविरको शुरुवात गरेको छ । संस्थाले फागुन ७ गते देखि आयोजना गरेकोे टेवा योग साधना श ...

विन्धवासिनी सहकारीद्वारा विद्यार्थीलाई कपीकलम वितरण

काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारीले विद्यार्थीहरुलाई कपी कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर आईतबार तेमाल गाँउपालिका–७ कुरुवासमा ...

सहकारी क्षेत्र सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी क्षेत्र सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा रहेको बताएका छन् ।

बहुउद्देश्यीय सहकारी केन्द्रीय संघले राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले पहिलो पटक सहकारीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । फागुन ३० र चौत्र १ गते होेटल सोल्टी क्राउन प्लाजामा  दुई दिन हुने संघले सूचना प ...

बचत संघ ललितपुरको नयाँ कार्यालय उद्धघाटन

जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुर नयाँ कार्यालयमा सरेको छ । संघको नयाँ कार्यालयको शुक्रवार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले उद्घाटन गरेका थिए ।

राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी

ललितपुर । राष्ट्रिय सहकारी महासंघले ६३ औं राष्ट्रिय सहकारी दिवस २०७६ को नारा तय गरेको छ । संघको बैठकले ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने नारा तय गरेको हो । बैठकले २०७६ को चैत २ ...

दक्षिण बाराही महिला साकोसद्धारा सदस्यलाई तीर्थ भ्रमण

भक्तपुर । दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारीले सदस्यहरुलाई तिर्थाटन गराएको छ । संस्थाले माघ १० देखि २४ गते सम्म संस्थाको वार्षिक तीर्थ भ्रमण कार्यक्रममा  ६० जना सदस्यह ...

सहकारीको अगुवाईमा मात्र प्रदेशको समृद्धि सम्भव छ : मन्त्री शाह 

प्रदेश २ को समृद्धि र विकासमा सहकारी संघ/संस्था र राष्ट्रिय सहकारी बैंकको भूमिका विषयक एक दिने गोष्ठी सम्पन्न

भक्तपुरका तीन सहकारी मर्ज हुने

सामूहिक बचत तथा ऋण सहकारी संग दुई सहकारी संस्था एकिकरण  हुने भएको छ । मध्यपुर ठिमी नगरपालिका ६ स्थित समता बचत तथा ऋण सहकारी संस्था र भक्तपुर नगरपालिका ४ स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्था र सामुहिकबीच एकीकरण हुने भएको हो ।

पर्यटन प्रवद्र्धनमा जेष्ट आइडियोलोजीको पदयात्रा

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीको अबसरमा १० औं बार्षिक उत्सवको अवसरमा पद यात्रा गरेको छ ।  संस्थाले पर्यटन बर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ “पर्यटन प्रवद्र् ...

सहकारीबाट संचालित देशकै ठूलो दुग्ध प्रशोधन उद्योगलाई कर्मचारी आवश्यकता

ललितपुर । पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले गोदावरी नगरपालिका वडा ३ किटिनीमा संचालन गर्न लागेको दुग्ध प्रशोधन उद्योगकोलागि कर्मचारी माग गरेको छ । संस्थाको ...

क्रिकेट रंगशाला निमार्णकालागि एभरेष्ट साकोसको एक लाख एघार हजार सहयोग

नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले क्रिकेट रंगशाला निमार्णकालागि एभरेष्ट साकोसको एक लाख एघार हजार एक सय एघार रुपैंया सहयोग गरेको छ ।

काभ्रेका तीनवटा सहकारी एकिकरण हुने

काभ्रे । काभ्रेका तीनवटा सहकारी एकिकरण हुने भएका छन् । बुडोल सामुदायिक साकोस, जनमैत्री साकोस र चाँदनी साकोसबिच एकिकरण घोषणा गरिएको छ । बुडोल बचत तथा ऋण सहकारीको २१ औं वार्षिकोत्सवको अवसरमा ...

ललितपुरका चारवटा सहकारीबीच एकिकरण हुने

युनिभर्सल बहुउद्देश्यीय सहकारी, सातदोबाटो, कोशिस उपभोक्ता सहकारी मानभवन, श्री पूर्णचण्डी बचत तथा ऋण सहकारी, पूर्णचण्डी र आदिशक्ति कृषि बहुउद्देश्यीय सहकारी संस्था हरिसिद्धि रहेका छन् । एकिकरणमा जान लागेका ३ वटा सहकारीले संयुक्त रुपमा साधारणसभा समेत गरेका छन्