नवदुर्गा भवानी सकोसको १५औँ वार्षिक साधारण सभा सम्पन्न
चितवन । भरतपुरमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता, भरतपुर महानगर पालिका वार्ड न ५, ...
चितवन । भरतपुरमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता, भरतपुर महानगर पालिका वार्ड न ५, ...
काठमाडौ । नुवाकोट र रसुवाका साना किसान कृषि सहकारीहरुले भुकम्प पिडितलाई डेढलाख सहयोग गरेका छन् । नुवाकोट र रसुवा जिल्लामा भएका सानाकिसान कृषि सहकारी र सहकारीकर्मीबाट एकलाख पचास हजार एकसय ...
झापा । झापाको बिर्तामोड–२मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५ करोडको ‘सहारा शैक्षिक छात्रबृत्ति कोष’ स्थापना गर्ने भएको छ । संस्थाको २७औं बार्षिक साधारणà ...
काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) ले आर्थिक पत्रकार यादव हुमागाईलाई सम्मान गरेको छ । संघले आर्थिक अभियान दैनिकका वरिष्ठ संवाददाता हुमागाईलाई २०औं वार्षिक साधारठ...
काठमडौं । जाजरकोटको रामीडाँडाँ केन्द्रविन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रमा साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघले सहयोग सामाग्री पठाएको छ । सठ...
विराटनगर । विराटनगर– ५ स्थित सुर्योदय बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा भवनाथ कोइराला चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न २३ औं बार्षिक साधारणसभाले कोइरालाको नेतृत्वमा सर् ...
विराटनगर । राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी संस्थामा आवद्ध भईसकेपछि सदस्यको जीवनमा के परिवर्तन आयो भन्ने कुरा महत्वपूर्ण रहने र संघमा आवद्ध भईसकेपछि प्रा ...
विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङ आफ्नो ३० औं बार्षिक साधारण सभाको अवसरमा केन्द्रिय तरकारी तथा फलफूल सहकारी संघ लि. नेपालका उपाध्यक्ष मुिक्तनाथ बराललाई प्रदान गरेको छ । संघले अहठ...
काठमाडौं । चितवनको खैरहनिमा रहेको अनुग्रह बचत तथा ऋण सहकारी संस्था तथा आदिवासी कोप होमस्टेको आयोजना र नेपाल पर्यटन केन्द्रीय सहकारी संघको सहकार्यमा कोप होमस्टे र पर्यटन सहकारी सम्बन्धी अ ...
काठमाडौं । इटहरी सुनसरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कडेललाइ सम्मान गरेको छ । संस्थाको २८औँ स्थापना दिवसको अवसरमा सहकारीमा सक्रिठ...
काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको छ । यसै अवसरमा संस्थाले “रजत महोत्सव” शुभारम्भ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संस्थाकà ...
काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारीले असोज मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरणमा वृद्धि गर्दै à ...
विराटनगर । महाभारत जेफाले बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष योग्य बहादुर लिम्बुको अध्यक्षता तथा केराबारी गाउँपालिकाका à ...
विराटनगर । मोरङ्गको पथरीशनिश्चरे–१ मा स्थापित श्री पथरी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पून: हरिराज प्याकुरेल सर्वसहमत चयन भएका छन् । सहकारीको मंगलबार सम्पन्न निर्वाचन सहितको ...
सिन्धुपाल्चोक। शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा संस्थाका अध्यक्ष विकासकाजी श्रेष्ठको सभापतित्व तथा संस्थापक अध्यक्ष निर्मल पौडॠ...