हाइलाइट

गतिविधि

पाँचतारा सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय जनाले गरे रक्तदान

काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको युवा उपसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका थिए । संस् ...

नेफ्स्कूनको संचालक पदमा नवराज न्यौपानेले उम्मेदवारी दिने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को यही पौष ७ र ८ गते हुने निर्वाचन सहितको ३२औं साधारणसभामा संचालक समितिको सदस्य पदमा नवराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् । ...

नेफ्स्कूनको संचालकमा ज्ञानु पौड्यालले उम्मेदवारी दिने

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को संचालकमा ज्ञानु पौड्यालले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।पौड्याल रुपन्देहीको तिलोत्तमा–१५ कोटहवामा प्रधान कार्यालय रà ...

मिलिजुली कालिञ्चोक साकोसमा कृष्णबहादुर गौतमको अध्यक्षतामा नयाँ समिति चयन 

काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले कृष्ण बहादुर गौतमको अध्यक्षतामा उन्नाईस सदस्यीय सञ्चालक स ...

लेटाङ साकोसको स्थापना दिवसमा सदस्यहरुलाई सम्मान

विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीको शुक्रबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस ...

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा सम्पन्न ।

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंसिर ३० गते संघले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको हलमा सभा गरेको हो । संघका अध्यक्ष रामशरण शठ...

प्राकृतिक साकोसको १४ औं बार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं । ललितपुरको चापागाँउमा रहेको प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको सभापतित्व तथा राष्ट्रिय सहठ...

सिएमसी कैलालीको नयाँ संचालक समिति चयन

कैलाली । सहकारी संस्थाका व्यवस्थापकहरुको संस्था कोअपरेटिभ म्यानेजर्स क्लब कैलालीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले लाल बहादुर भण्डारीको अध्यक्षता १९ सदस्यीय नयठ...

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा पूनः काजी श्रेष्ठ

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा पूनःकाजी श्रेष्ठ निर्वाचित भएका छन् । सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निरॠ...

जिल्लाका संस्थाहरुलाई बचत संघ मोरङको मार्गनिर्देशन 

विराटनगर । जिल्ला बचत संघ मोरङले आफ्ना सदस्य संस्थाहरुको लागि ३० बुँदे मार्गनिर्देशन जारी गरेको छ । संघले सबैले देख्न र पद्न सकिने गरी संस्थाको साईनबोर्ड राख्न, संस्थाको लेटरप्याडमा नेपाठ...

बचत संघ मोरङको सदस्य केन्द्रित कार्यक्रम

विराटनगर । जिल्ला बचत संघ मोरङले सदस्य केन्द्रित कार्यक्रम सुरु गरेको छ । “साकोसका वर्तमान समसामयीक समस्या समाधानको विधिः सदस्य केन्द्रित गतिविधि” नारा दिएर संघले कार्यक्रम सुरु गरेक ...

आगलागि पिडितलाई सद्भाव साकोसको सहयोग

विराटनगर । रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आगलागि पिडितलाई सहयोग गरेको छ । रंगेलीका मुन्सी टुडुको घरमा केही दिन अगाडि आगो  लाग्दा लत्ताकपडा तथा घरभित्र राखिएका खाद्यान् ...

बुद्धोदय साकोसको अध्यक्षमा पूनः खनाल

विराटनगर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको १५ औं साधारणसभाले पूनः राजेन्द्रप्रसाद खनालको अध्à ...

साना किसान कृषि सहकारी गोविन्दपुरको १८ औं बार्षिक साधारण सभा सम्पन्न

जनकपुर । धनुषाधाम नगरपालिका २ मा रहेको साना किसान कृषि सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। गत शनिबार संस्थाका अध्यक्ष प्रभुनारायण शाह तेलीको सभापतित्व तथा मिथिला विहठ...

कोप होमस्टे तथा पर्यटन सहकारी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको सहकार्यमा चितवनको खैरहनी न.पा वडा नं ४ वडा कार्यालय, सोनी लाफा मगर समाज र कंकाली सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजना कोप होमस्टे तथा ...