सगुन साकोसद्धारा शिव मन्दिरको छाना निर्माण
काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी सस्थाले शिव मन्दिरमा ट्रष्टको छाना निर्माण गरेको छ । संस्थाले सहकारीको समुदायप्रतिको चासोलाई आत्मासाथ गर्दै बरहथवा नपा–२ हजारà ...
काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी सस्थाले शिव मन्दिरमा ट्रष्टको छाना निर्माण गरेको छ । संस्थाले सहकारीको समुदायप्रतिको चासोलाई आत्मासाथ गर्दै बरहथवा नपा–२ हजारà ...
काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले ७० बर्ष पुरा भएका १९१ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको हो । संस्à ...
दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । संस्थाले सामाजिक व्यक्तित्व सम्मान, जेष्ठ नागरिक तथा पत्रकार सम्मान सहितको विविधि काà ...
काठमाडौं । बागमती प्रदेश सहकारी संघले रामेछापको मन्थलीमा ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम गरेको छ । रामेछाप जिल्ला सहकारी संघले आयोजना गरेको तालिमलाई बागमती प्रदेश सहकारी संघले प्à ...
भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरि १६ औँ स्थापना दिवस मनाएकको छ । सोमबार संस्थाले स्थापना दिवसको अवसरमा भरतपुर ५ शान्ति चोकमा कार्यक्रम आयोजना गरी ७१ वर ...
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठी हुने भएको छ । आगामी बैशाख २५ र २६ गते काठमाडौंको सोल्टी होटल उ ...
काठमाडौं । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले संस्थाका लघुउद्यमी सदस्यको उत्पादनलाई बजारीकरण गर्न प्रदर्शनी कक्ष सञ्चालन गर्नेभएको ठ...
काठमाडौं । जिल्ला सहकारी सघ चितवनले संघ संस्थाका संचालकहरुलाई क्षमता वृद्धि तालिम दिएको छ । संघको शिक्षा तथा तालिम उपसमितिको सयोजनमा सघका संचालक, सल्लाहकार, लेखा तथा बिभिन्न उपसमितिहरुका ...
काठमाडौं । सिक्किम सहकारी संघका अध्यक्ष बागमती प्रदेश सहकारी संघ भ्रमणमा आएका छन् । बागमती प्रदेश सहकारी संघमा १४ गते शुक्रबार सिक्किम राज्य सहकारी संघका अध्यक्ष टासी अोङ्डुप लेप्चा अधà ...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका सहकारी विभाग संयोजक देवेन्द्रराज कंडेलले सहकारीलाई अहिलेको समस्याबाट निकास दिनुपर्ने बताएका छन् । सहकारी बिना देश विकास हुन नस ...
काठमाडौं । रोयल बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २७ औं वार्षिक उत्सवको अवसरमा संस्थाको प्रधान कार्यालयमा आयोजना गरेको रक्तदान क ...
विराटनगर । जागरूक बचत तथा ऋण सहकारी संस्थाले साना व्यवसाय कर्जा उपलब्ध गराएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा जागरूक बचत तथा ऋण सहकारी संस्थाले २५ जना युवालाई व्यवसाय स् ...
काठमाडौं । राजविराजमा रहेको आईडियल सहकारी संस्थाले चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार चैत्र मसान्त सम्म संस्थामा ३५ दशमलव ७७ प्रतिशत तà ...
काठमाडौं । पुरानो सिनामंगल पेप्सिकोलामा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यहरुलाई पोषण तथा भत्ता समेत बितरण ...
रुपन्देही । रुपन्देही बचत तथा ऋण सहकारी संघले सहकारीका संचलकहरुको क्षमता अभिवृद्धि तालिम दिएको छ । संघका अध्यक्ष बसन्तप्रसाद ढकालको अध्यक्षतामा भएको तालिममा ८३ वटा संस्थाबाट १०२ जनाको उà ...