हाइलाइट

गतिविधि

मधेश प्रदेशमा अन्तराष्ट्रिय सहकारी दिवसको संयुक्त कार्यक्रम

काठमाडौं । मधेश प्रदेशले १०२ औं अन्तरास्ट्रिय सहकारी दिवस विभिन्न सघहरुले संयुक्तरुपमा मनाएका छन् । दिवस कार्यक्रम जिलला मूल समारोह समिति एवं जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी सà ...

बचत संघ भक्तपुरको बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न गरेको छ । संघको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा भएको दुई दिवसिय बार्षिक योजना तथठ...

महासंघद्वारा अन्तर्राष्ट्रिय सहकारी दिवसमा विभिन्न व्यक्तित्व तथा सहकारी पुरस्कृत

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवसमा विभिन्न कार्यक्रठ...

किसान साकोसको स्थापना दिवसमा रक्तदानदेखि हाजिरीजवाफसम्मका कार्यक्रम

काठमाडौं । गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा रक्तदानदेखि हाजिरीजवाफलगायतको कार्यक्रम गरेको छ । संस्थाको २९औं स्थापना दिवसको अवसरमा संस्थाले सप्ताहव्याठ...

जनकल्याण साकोसले विद्यार्थीलाई ‘समृद्धिकालागि सहकारी’ विषयमा निवन्ध लेखन प्रतियोगिता गराउने

काठमाडौं । धादिङको बेनीघाटमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले समृद्धिकालागि सहकारी विषयमा निवन्ध लेखन प्रतियोगिता गराउने भएको छ । संस्थाको कार्यक्षेत्र भित्र रहेका विद्यालयहरà ...

किसान साकोसको ट्राफिक सचेतना कार्यक्रम   

काठमाडौं । नवलपरासीको गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा अण सहकारी संस्थाले ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको २९ औ स्थापना दिवसको अवसरमा संस्थाले जिल्ला ट्रà ...

नेचुरल सहकारीका महिला सदस्यलाई उद्यमिशलता विकास तालिम

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुलाई उद्यमिशलता विकास तालिम दिएको छ । संस्थाले असार ८ गते सदस्य सेवाकेन्द्र साँखु र सम्पर्क कठ...

पोखरा रोयल सहकारीको जगेडा कोषमा साढे अठार करोड बढी

काठमाडौं । पोखरा १० बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोषमा साढे अठार करोड नाघेको छ ।  संस्थाले प्रकाशन गरेको जेठ महिनाको वित्तिय विवरण अनुसार सà ...

शुभप्रभात साकोसको स्थापना दिवसमा सदस्यलाई सम्मानका साथै रक्तदान कार्यक्रम

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–९ राम्चेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको १६ औं स्थापना दिवसको ...

बर्दियाका ९ वटा सहकारी एकिकरणको तयारीमा

काठमाण्डौं । ठाकुरबाबा नगरपालिकाका ९ वटा सहकारी एकिकरणको तयारीमा लागेका छन् । नगरपाालिकाका विभिन्न वडाका ९ वटा सहकारी एकिकरणको प्रारम्भिक छलफलमा लागेका हुन् । हाम्रो मध्यवर्ती बचत तथा à ...

शुभकामना साकोसको स्थापना दिवसमा विविध कार्यक्रम

काठमाडौं । भक्तपुरको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २४ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । संंस्थाको स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रममा रक्तदान कार्यक्रम गरे ...

दोस्रो महिला गोष्ठिमा १२ बुँदे घोषणा पत्र जारी

विराटनगर । १२ बँुदे विराटनगर घोषणा पत्र जारी गर्दै “एक दिवशिय महिला सहकारीकर्मी गोष्ठि” सम्पन्न भएको छ । सहकारी संघ संस्था लगायत अन्य सार्वजनिक निकायमा महिलाहरुको संख्यात्मक मात्र न ...

अन्नपूर्ण बहुमुखि सहकारीद्धारा ध्यान योग शिविर

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा मुख्य कार्यालय रहेको अन्नपूर्ण बहुमुखि सहकारीले ध्यान योग शिविरको सुरुवात गरेको छ । संस्थाको संयोजनमा जेठ २३ गतेदेखि नियमित रुपमा संचालन हुनेगरी योगशिविर ...

चन्द्रागिरि साकोसले सफा टेम्पोमा ४ करोडसम्म लगानी गर्ने

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सफा टेम्पोमा ४ करोडसम्म लगानी गर्ने भएको छ । संस्थाले कम पूँजी भएका वर्गमा रोजगारी सृजना गर्न प्रोत्साहित गर्ने र वातावरण संरक्षणमा योगदठ...

नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिइनेछः मुख्यमन्त्री कार्की 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले ल्याउने नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकतामा राख्ने बताएका छन् । शनिवार बिराटनगरमा भएको सहकारी संस्थाहरु सॠ...