हाइलाइट

जिल्ला सहकारी संघ चितवनका कर्मचारी मरहट्टा सम्पर्क विहिन

जिल्ला सहकारी संघ चितवनका कर्मचारी मरहट्टा सम्पर्क विहिन :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ चितवनका कर्मचारी राजन मरहट्टा सम्पर्क विहिन भएका छन् । संघका कर्मचारी मरहट्टा सम्पर्क विहिन भएको जिल्ला सहकारी संघ चितवनले जनाएको छ । २१ गते बुधबार राती अन्दाजी ८ः३० बजे देखि कार्यालयको क्वाटरबाट सम्पर्क विहिन भएको संघले उल्लेख गरेको छ ।

संघले मरहट्टा सम्पर्क विहिन भएको हुँदा देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा उल्लेखित नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ । ९८५५०६०३४५, ९८५५०६२०४६, ९८५५०८१८८५
 



Leave a comment