काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले मिल्की वे कार्यक्रमकालागि कर्मचारी माग गरेको छ । संघले आवश्यकता सम्वन्धि सूचना प्रकाशित गरी योग्यता पुगेकाहरुबाट निवेदन माग गरेको हो । केन्द्रीय दुग्ध सहकारी संघ र हेफर इन्टरनेशनलको सहकार्यमा संचालित मिल्की वे कार्यक्रमका लागि २ जना कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले अप्रिल १६ ( ३ बैशाख २०८२) सम्ममा संघको इमेल ठेगाना मार्फत आवेदन दिन सकिने जनाइएको छ ।
हाइलाइट
- नेफ्स्कून बाघ थियो अहिलेपनि बाघ नै हो
- सीजेएनद्वारा उद्धार कोषमा ५७ हजार ५०० रकम सहयोग
- सहकारीले ऋणलगानी गर्दा १३ प्रतिशत ब्याजबाहेक अन्य कुनैपनि शूल्क लिन नपाउने
- सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले सुरु गर्यो इलाकास्तरीय प्रगति समीक्षा
- अशोज १ गते देखि लागु हुनेगरी सहकारीको सन्दर्भ ब्याजदर तय
- बिन्धवासिनी साकोसको ३३ औं वार्षिक साधारण सभा इकाइगतरुपमा असोज ९ गतेदेखि
- रोयल बहुउद्देश्यीय सहकारीद्धारा उद्धार कोषमा १ लाख ११,१११ रुपैयाँ योगदान
- चतरा सामुदायिक सहकारीद्धारा कोषमा १ लाख १ हजार रुपैयाँ योगदान
- सन् २०२६ को चौथो माससम्ममा नेपालको साकोसको अन्तर्राष्ट्रिय उपलब्धी
- ‘साकोस समिट’ बचत ऋणको कारोबार गर्ने सबै सहकारीका लागि

Leave a comment