काठमाडौं । सहकारीकर्मी विष्णु योगी प्यूठान नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । नवसिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष योगी नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका थिए । योगीले ९ हजार ३ सय २३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी एमालेका विजयविराज विष्टले ७ हजार ८ सय १६ मत ल्याएका छन् ।
हाइलाइट
- बागमती प्रदेश सहकारी संघले स्थापना दिवसमा वृक्षारोपण गर्ने
- एकिकृत फ्रेण्डसिप साकोसका ९३ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर, कानुन विपरित सस्थापनि सदस्य
- सहकारी बैंकमा ९१ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर
- इटहरीका तीन साकोसद्धारा ट्राफिक सामाग्री हस्तान्तरण
- समस्याग्रस्त सहकारीका ठूला बचतकर्ताले स्वःघोषणापत्र पेश गर्नुपर्ने
- बचत ऋण सहकारीहरूको नविकरणः नियामकिय वाध्यता वा स्वायत्ततामा हस्तक्षेप ?
- भविष्यको बैंकिङ (Future Banking): नेपालका सहकारीमा एजेन्टिक बैंकिङको सम्भावना
- भाखानाघेको ऋण शुन्यप्रतिशत गर्दै साना किसान कृषि सहकारी कुम्पुरले गर्यो खाताबन्दी
- चन्द्रागिरि साकोसलाई डिजिटल ग्रोथ अवार्ड
- विराट साहित्य सङ्गमलाई ‘मार्सेली उपभोक्ता हित सचेतनता पुरस्कार’
Leave a comment