बाग्लुङ । बाग्लुङका इमेज बचत तथा तथा ऋण सहकारी संस्थाको अध्यक्ष देवकुमार नेपाली ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार बनेका नेपाली ५ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ५ हजा १ सय ३५ मत ल्याएका थिए ।
हाइलाइट
- रोयल बहुउद्देश्यीय सहकारीद्धारा उद्धार कोषमा १ लाख ११,१११ रुपैयाँ योगदान
- चतरा सामुदायिक सहकारीद्धारा कोषमा १ लाख १ हजार रुपैयाँ योगदान
- सन् २०२६ को चौथो माससम्ममा नेपालको साकोसको अन्तर्राष्ट्रिय उपलब्धी
- ‘साकोस समिट’ बचत ऋणको कारोबार गर्ने सबै सहकारीका लागि
- राहत कोषमा वीरगञ्जको श्रीनिधी साकोसको १ लाख १ हजार सहयोग
- जिल्ला सहकारी संघ काभ्रेको स्थापना दिवसमा वृद्धाश्रममा सहयोग
- राहत कोषमा स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १ लाख १ हजार सहयोग
- आश्रय बहुउद्देश्यीय सहकारीद्धारा राहत कोषमा १ लाख ३३ हजार सहयोग
- बाढीले खोस्यो सहकारीको घर, कागज र भरोसाः उठ्ने आधार खोज्दै नुवाकोटका सहकारीकर्मी
- एकीकृत फ्रेण्डसिप साकोसद्धारा राहत कोषमा १ लाख ५५ हजार रुपैयाँ सहयोग
Leave a comment