धादिङ । भुमेस्थान साना किसान कृषि सहकारी सस्था थाक्रे २ धादिङको समुह न. ५७ का सदस्य गोबिन्दप्रसाद अर्याल कोरोना भाईरसका कारण १८ गते स्वर्गीय भएकोले संस्थाको तर्फबाट १५ हजार अर्यालका भाइ शिवप्रसाद अर्याल लाई सस्थाका अध्यक्ष कृष्णबहादुर थापाले हस्तान्तरण गर्दै ।
हाइलाइट
- सीजेएनद्वारा उद्धार कोषमा ५७ हजार ५०० रकम सहयोग
- सहकारीले ऋणलगानी गर्दा १३ प्रतिशत ब्याजबाहेक अन्य कुनैपनि शूल्क लिन नपाउने
- सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले सुरु गर्यो इलाकास्तरीय प्रगति समीक्षा
- अशोज १ गते देखि लागु हुनेगरी सहकारीको सन्दर्भ ब्याजदर तय
- बिन्धवासिनी साकोसको ३३ औं वार्षिक साधारण सभा इकाइगतरुपमा असोज ९ गतेदेखि
- रोयल बहुउद्देश्यीय सहकारीद्धारा उद्धार कोषमा १ लाख ११,१११ रुपैयाँ योगदान
- चतरा सामुदायिक सहकारीद्धारा कोषमा १ लाख १ हजार रुपैयाँ योगदान
- सन् २०२६ को चौथो माससम्ममा नेपालको साकोसको अन्तर्राष्ट्रिय उपलब्धी
- ‘साकोस समिट’ बचत ऋणको कारोबार गर्ने सबै सहकारीका लागि
- राहत कोषमा वीरगञ्जको श्रीनिधी साकोसको १ लाख १ हजार सहयोग
Leave a comment