हाइलाइट

दक्षिण बाराही महिला साकोसद्धारा सदस्यलाई तीर्थ भ्रमण

दक्षिण बाराही महिला साकोसद्धारा सदस्यलाई तीर्थ भ्रमण :: Sahakari Akhabar

भक्तपुर । दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारीले सदस्यहरुलाई तिर्थाटन गराएको छ । संस्थाले माघ १० देखि २४ गते सम्म संस्थाको वार्षिक तीर्थ भ्रमण कार्यक्रममा  ६० जना सदस्यहरूलाई रामेछापको खाँडादेवी र कुशेश्वर महादेव मन्दिर दर्शनमा लगेको थियो । तीर्थ भ्रमणको संयोजन संस्थाकी सञ्चालक सदस्य रिता केसी ले गरेकी थिइन् । 
 



Leave a comment