हाइलाइट

पर्यटन प्रवद्र्धनमा जेष्ट आइडियोलोजीको पदयात्रा

पर्यटन प्रवद्र्धनमा जेष्ट आइडियोलोजीको पदयात्रा :: Sahakari Akhabar

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीको अबसरमा १० औं बार्षिक उत्सवको अवसरमा पद यात्रा गरेको छ ।  संस्थाले पर्यटन बर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ “पर्यटन प्रवद्र्धन र विकासकालागि सहाकारी’ भन्ने नाराका साथ संस्थाले मैतिदेबी आसापासमा बृक्षारोपण गरि खिचापोखरी न्युरोड सम्म पदयात्रा गरिएको थियो ।

कार्यक्रमको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले उद्धघाटन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका संघ संस्था तथा व्यक्तीत्वहरुलाई सहयोग तथा सम्मान गरेको संस्थाका प्रमुख कार्यकारी संचालक हेमबहादुर कार्कीले जानकारी दिए । त्यसैगरी संस्थामा निरन्तर पाँच वर्ष सेवा गरिसकेका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । 
 



Leave a comment