सहकारी दिवस : पाँच तारा साकोसद्धारा आयोजित रक्तदान कार्यक्रममा १ सय ३५ जनाले गरे रक्तदान
काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६६औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १५ औं बार्षिकोत्सवको को अवसरमा रक्तदान कार्यक्रम आयोजना गठ...