हाइलाइट

हाइलाइट

समस्या समाधान संयोजन समिति पनि ज्ञापनपत्रकै बाटोमा 

काठमाडौं । सहकारी संस्थाहरुमा देखिएको तरलता अभावलगायतका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघले गठन गरेको पछिल्लो ‘समस्या समाधान संयोजन समिति’ पनि यसअघिका समिति जस्तै ज्ञापन ...

केही व्यक्तिले इमान छाड्दा सहकारी क्षेत्रमा समस्या आयो : मन्त्री सिटौला

चीना थापा, विराटनगर । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका मन्त्री भक्ति प्रसाद सिटौलाले स्वार्थ लिएर पसेका केही व्यक्तिहरुबाट सहकारीमा समस्या आएको बताएका छन् । इमानले मात्र सठ...

महानगरले कर लिने मात्र नभई सहकारी प्रवर्धनको पनि काम गर्छ

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाका कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगरले सहकारीबाट राजस्व उठाउने मात्र नभएर सहयोग, प्रवर्धन तथा विकासका कॠ...

शिवशिखर सहकारीका बचतकर्तालाई नआत्तिन सहकारी विभागको अनुरोध, संस्था समस्याग्रस्त घोषणा हुन्न : रजिष्ट्रार

काठमाडौं । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता सदस्यलाई नआत्तिन सहकारी विभागले अनुरोध गरेको छ । विभागले संस्थालाई समस्याग्रस्त घोष ...

सहकारी अनुगमनका लागि एसटीआइ : मौद्रिक नीतिको घोषणामै सिमित 

२०५० को दशकदेखि संख्यात्मक व्यापकता र बढ्दै गएको जनचासोका कारण नेपालको अन्तरिम संविधान, २०६३ ले सहकारीलाई अर्थतन्त्रका तीनमध्ये एक आधार स्तम्भका रूपमा स्थापित गर्यो । यसैको निरन्तरतास्ठ...

गलकोटमा सहकारी बैंकको कर्जा असुली व्यवस्थापन तालिम    

बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाको आयोजनामा गलकोटमा २ दिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न भएको छ । सहकारी संघ संस्थाहरुले सदस्यलाई लगानी गर्दा ध्यान दिनु पर्ने ठ...

विश्वामित्र साकोसको वित्तीय साक्षरता कार्यक्रम

म्याग्दी । विश्वामित्र वचत तथा ऋण सहकारी संस्थाले शनिवार वित्तीय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुठ...

सामाजिक साकोसको बार्षिक उत्सवको अवसरमा रक्तदान

विराटनगर । सामाजिक बचत तथा ऋण सहकारी संस्था विराटनगर रानीले साकोसको ११ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीका अध्यक्ष मित्र गिरीका अनुसार जिल्ला सहकारी स ...

हेल्लो कञ्चनजंघा र नयन सहकारीबीचको विवाद सतहमा : ‘सुसाइट नोट’ लेखेर नयनका अध्यक्ष वेपत्ता, बचत संघमार्फत वजगाईको प्रतिरक्षा 

काठमाडौं । २०७८ असोजमा ललितपुरका दुई सहकारी संस्थाहरु, हेल्लो कञ्चनजंघा बचत तथा ऋण र नयन बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण भयो । एकीकरण पश्चात हेल्लो नयन बचत तथा ऋण सहकारी संस्थाको à ...

कृषि सहकारी केन्द्रीय संघलाई विश्व खाद्य संगठनको अवार्ड 

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघलाई संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले एफएओ पार्टनसिप अवार्ड–२०२३ प्रदान गरेको छ । सहकारी संस्थाहरुको संस्थागत विकास, सुशासनकà ...

सन्दर्भ ब्याजदर सधैंका लागि ठीक हुँदैन : पूर्व रजिष्ट्रार पाण्डे

काठमाडौं । संघीय सहकारी विभागका पूर्व रजिष्ट्रार एवं नेपाल सरकारका सहसचिव डा. टोकराज पाण्डेले सन्भर्द ब्याजदर संधैकालागि उचित नभएको बताएका छन् । उनले सहकारीले प्रवाह गर्ने ऋणको ब्याजदरमà ...

ऋण लिने उद्देश्यले मात्र १० देखि सय कित्तासम्म सेयर किन्ने ग्राहक रहेछन : निर्देशक पोखरेल

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र प्रसाद पोखरेलले अहिले समस्या उत्पन्न भएका धेरै सहकारी संस्थामा ग्राहक र शेयर सदस्य गरी दुई थरी मानिस भेटिएको बताएका छठ...

बजार प्रतिनिधीहरुको क्षमता विकास तालिम सम्पन्न

विराटनगर । नेफ्स्कून फिल्ड कार्यालय दमक अन्र्तगत रहेको विर्तामोड सेवा केन्द्र कार्यालय झापाको आयोजनामा  वैशाख १३ गते एक दिवसिय बजार प्रतिनिधीहरुको क्षमता विकास तालिम झापाको दुर्गापुरà ...

गाम्चा साकोसले गर्यो केन्द्रीय संघसंग अन्तरक्रिया

भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संस्थामा सहकारीका समसामायीक विषयमाथि छलफल भएको छ । संस्थाको कार्यालय गाम्चाको सभाहलमा भएको छलफलमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून)का महाà ...

सहकारीमा वचत फिर्ताको चाप बढे ऋणीलाई समस्या हुन्छ

बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले आयोजना गरेको २ दिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम बुधवार सम्पन्न भएको छ । सहकारीले सदस्यहरुलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरु ...