हाइलाइट

हाइलाइट

संचालनको एक वर्षमै स्थिरीकरण कोष विवादमा, रजिष्ट्रार भन्छन् : स्वार्थ बाझिने गरी नेफ्स्कूनले व्यवसाय गर्नु हुदैन 

काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारीहरूलाई समस्याग्रस्त हुनबाट जोगाउन भन्दै गठन गरिएको स्थिरीकरण कोष संचालनमा आएको एक वर्षमै विवादमा तानिएको छ । २०७९ साल जेठ २७ गतेदेखि तत्कालिन भूठ...

जीवनपुर साना किसान कृषि सहकारी: जसले भर्दैछ युवाहरुमा आधुनिक कृषिकर्मको जोश 

- धुनिवेसी–४ धादिङका युवा जगदिश रुपाखेतीले स्नातक उर्तिण गरेका छन् । जागिरको खोजीमा रहेका उनी जीवनपुर साना किसान कृषि सहकारीको सिफारीसमा व्यवसायीक कृषि तालिमका लागि इजरायल पुगे । त्यहाठ...

सहकारीका कारणले लाखौं मानिस सडकमा आउने अवस्था : लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानेले सहकारीका कारणले लाखौं मानिस सडकमा आउने अवस्था आएको बताएका छन् । बिहीबार आर्थिक वर्ष २०८०÷८१ को बजेटमा ...

नौ वटा साकोसको तेस्रो कार्यकुशलता कार्यक्रम सम्पन्न

चितवन । नारायणी बचत तथा ऋण सहकारी भरतपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी छैटौं  समुह चितवनमा तेस्रो  कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बैशाख २९ गते  सम्पन् ...

स्थापना दिवसको अवसरमा मेघा सहकारीद्धारा मानवसेवा आश्रममा भोजन

विराटनगर ।  पछिल्लो समयमा सहकारीहरु सामाजिक काममा अग्रसर हुन थालेका छन् । सहकारीहरुले विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् । यसैगरी विराटनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लि.लॠ...

महानगरद्वारा सहकारीका कर्मचारीलाई लेखा व्यवस्थापन तालिम

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि तीनदिने लेखा व्यवस्थापन तालिम सुरु भएको छ । विराटनगरमा सञ्चालित सहकारी संस्थाहरुमा कार्यरत लेखा व्यवस्थापकहरुको क्षमता विकासठ...

समस्यामा परेका सहकारीलाई छुट, कानुन विपरित काम गर्नेलाई कारवाही 

काठमाडौं । यतिबेला सहकारी केही संस्थाहरु सदस्यको बचत फिर्ता गर्न नसक्ने गरी समस्यामा परेका छन् । जसका कारण सिंगो सहकारी क्षेत्रप्रति नै सर्वसाधारण नकारात्मक बन्दै गएको छन् । समस्या गहिरि ...

सहकारीको डाउनफल सकियो, अब रिकोभरी हुन्छ : रजिष्ट्रार घिमिरे 

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारी क्षेत्र अब विस्तारै पुर्नउत्थान हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले बुधबार गरेको कार्यक्रममा बोल्दै उ ...

अझै आन्दोलनको ‘मुड’ मा सहकारी महासंघ, अध्यक्ष भन्छन् : माग पुरा गर्न सरकारलाई केहि समय दिएका हौं

काठमाडौं । संघिय सहकारी विभागमा रिले अनसन गर्ने अघिल्लो दिन मध्यराति आन्दोलन स्थगित गरेको राष्ट्रिय सहकारी महासंघ अझै आन्दोलन गर्ने ‘मुड’ मा देखिएको छ । सरकारलाई माग पुरा गर्नका लागि क ...

यस्तो छ सहकारी क्षेत्र सुधार कार्यदलको संरचना

काठमाडौं । सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार कार्यदलले दोस्रो तहको अनुगमन संयन्त्रका निर्माणको खाका पनि बनाउने भएको छ । गत बैशाख २६ गते मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सहकारी क ...

सहकारी नियमनका लागि पाँच प्रतिशत बजेट छुट्याउन गण्डकी प्रदेशलाई महासंघको आग्रह  

बागलुङ । राष्ट्रिय सहकारी महासंघले आगामी आर्थिक वर्षको बजेटको ५ प्रतिशत रकम सहकारीको नियमन र प्रवद्र्धनका लागि विनियोजन गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । गण्डकी प्रदेश कृषि तà ...

विन्धवासिनी बचतले विद्युतीय उपकरण खरिदका लागि सहुलियत ऋण दिने

काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय घरायसी उपकरण खरिदका लागी सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । संस्थाले विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गरि सदस्यठ...

आन्दोलन ‘अराजक’ हुन थालेपछि पछि हट्यो महासंघ 

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका तरलता अभावलगायतका समस्या समाधानका लागि सरकारले दवाव दिने उद्देश्यले सुरु आन्दोलनबाट राष्ट्रिय सहकारी महासंघ पछि हटेको छ । आन्दोलनमा उपस्थित सहकारीकà ...

गलत गर्नेलाई जोगाउने नभई कार्वाही गनुपर्ने

चीना थापा, विराटनगर । १८ औं अध्यक्ष सचिव गोष्ठी २०८० मोरङको सुन्दरहरैचामा सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको आयोजना तथा नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयो ...

‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’      

बागलुङ । बागलुङमा पछिल्लो समय दुईवटा सहकारीमा आएको समस्यालाई समाधान गरी सहकारीको साख जोगाउनका लागि सबै सरोकारवालाहरु एकठाउँमा उभिएका छन् । दर्ता तथा निमयन गर्ने, शान्ति सुरक्षा प्रदान गर ...