हाइलाइट

हाइलाइट

ब्याजदरमा भद्र सहमति हट्यो, बैंकहरुले आफुखुशी निर्धारण गर्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भद्र सहमतिका नामा ब्याजमा गर्दै आएको कार्टेलिङ्ग हटेको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याजदर नतोक्ने निर्णय गरेको हो ।  अब बैंकहरुले ...

सञ्चारकर्मी सञ्चार सहकारीको १२औं स्थापना दिवस सम्पन्न

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १२औं स्थापना दिवसको अवसरमा बुधबार चारजना पत्रकार पुरस्कृत भएका छन् । सोही अवसरमा सहकारीका संस्थापक अध्यक्ष मोहन भण्डारीलाई पनि सम्मान गरिए ...

कर्जाको जोखिम ब्यवस्था नगरेका सहकारीले लाभांस बाड्न नपाउने 

काठमाडौं । गण्डकी प्रदेश सरकारले सहकारी ऐन अनुसार कर्जाको जोखिम ब्यवस्था (लोन लस प्रोभिजन) नगरेका र ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएका सहकारीहरुलाई लाभांस वितरणमा रोक लगाएको छ । सहकारी रजठ...

तीन महिनाभित्र सबै सहकारीको अनुगमन : समस्याग्रस्तको सम्पति, बैंक खाता र पासपोर्ट रोक्का गर्न सिफारिस 

काठमाडौं । सहकारीमा देखिएका समस्याहरुको अध्ययन गर्नका लागि गठन भएको सहकारी क्षेत्र सुधार कार्यदलले तीन महिनाभित्र सबै सहकारीहरुको स्थलगत अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ । आर्थिक मन्ठ...

सहकारीको ७४ लाख बढी हिनामिना गर्ने तीनजना पक्राउ

मोरङ । पथरी शनिश्चरे–६ मा रहेको सुनदह बचत तथा ऋण सहकारीको ७४ लाख बढी रकम ठगी आरोपमा संस्थाका तीनजना पक्राउ परेका छन् । संस्थाका अध्यक्ष, व्यवस्थापक र लेखा सहायकलाई ७४ लाख १९ हजार ८ सय ७ रुपै ...

कृषिको रुपान्तरण र उद्यमशिलता विकासमा साना किसान 

नेपाल सरकारबाट कृषि विकास बैंकमार्फत २०३२ सालदेखि सञ्चालन गर्दै आएको साना किसान विकास कार्यक्रमलाई समयानुकुल बनाउँदै जाने सन्दर्भमा कार्यक्रम भित्रबाट गरिएको संस्थागत विकास कार्यक्रम ...

जिल्ला सहकारी संघ मोरङ्गको लेखा तालिम सम्पन्न 

विराटनगर । जिल्ला सहकारी संघ मोरङ्गको लेखा तालिम सम्पन्न भएको छ । संघले शनिबार विराटनगरमा लेखा परिक्षण पूर्व तयारी, खाताबन्दी तथा व्यवस्थापन सम्वन्धि एक दिवसीय तालिम कार्यक्रम सम्पन्न गर ...

रेमिट्यान्स २२ % ले बढ्यो, ११ महिनामा सवा ११ खर्ब भित्रियो 

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्ठ...

सहकारीका संचालकको दवावमा पोखरा महानगरद्धारा ऐन विपरित निर्देशन 

काठमाडौं । सहकारीका संचालकहरुको दवावमा पोखरा महानगरपालिकाले सहकारी ऐन विपरित निर्देशन जारी गरेको पाइएको छ । महानगरपालिकाको सहकारी ऐनमा ऋण नतिर्ने ऋणीहरुको जायजेथाबाट असुल गर्ने प्रावधà ...

साना किसान बन्यो सबैभन्दा ठूलो लघुवित्त 

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था सबैभन्दा ठूलो लघुवित्त बनेको छ । साना किसान र आरएमडिसी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भइ एकीकृत कारोबार सुरु गरेसँगै सबैभन्दा ठ...

देशभर कार्यक्षेत्र भएको सहकारीमा बरिष्ठ महाप्रवन्धकदेखि मोटिभेटर सम्मको जागिर खुल्यो

काठमाडौं । नेपालभर कार्यक्षेत्र रहेको एक सहकारीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आवश्यकता सम्वन्धि सूचना प्रकाशन गरी ४ पदमा ११ जना कर्मचारी माग गरेको छ । सूचनामा बरिष्ठ महापà ...

साना किसान लघुवित्तको एकीकृत कारोबार सुरु 

काठमाडौं  । साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था मर्जर भई साना किसान लघुवित्त वित्तीय नामबाट एकीकृत कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंकले दुई संस्थ ...

सहकारी बैंकले दुःख सुःख दुवैमा साथ दिन सक्नुपर्ने सहकारीकर्मीको भनाई

विराटनगर । आवश्यक नपरेको बेला कर्जा लिन जवरजस्ती गर्ने सहकारी बैंकले आवश्यकपर्दा कर्जा नपाईने गरेको सहकारीकर्मीहरुले गुनासो गरेका छन् । शनिबार विराटनगरमा सम्पन्न सदस्य सम्मान एवम् सहà ...

उत्कृष्ट तथा नियमित कारोबार गर्ने सहकारीलाई सहकारी बैंकको सम्मान

विराटनगर । राष्ट्रिय सहकारी बैंकले कोशी प्रदेशका २७ वटा सहकारी संस्थाहरुलाई सम्मान गरेको छ । बैंकका कोशी प्रदेशका सबै साखाहरुले शनिबार विराटनगरमा संयुक्त कार्यक्रमको आयोजना गरि सहकारी ठ...

स्थापना दिवसमा नयाँ जीवन नेपाललाई कमल सहकारीको सहयोग

काठमान्डौं । न्युरोडमा रहेको कमल बहुउद्देश्यीय सहकारी संस्थाले प्रथम स्थापना दिवस मनाएको छ । संस्थाको स्थापना दिवसको अवसरमा स्नायु अपाङ्गता भएका बालबालिका हरुको संघ नयाँ जीवन नेपाल जो ...