हाइलाइट

हाइलाइट

सहारा नेपाल सहकारीले बाह्य ऋण शुन्यमा झार्यो 

काठमाडौं । झापाको चारपाने बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बाह्य ऋण घटाएर शुन्यमा झारेको छ । संस्थाको साउन मसान्तसम्म २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैं ...

सूर्यज्योती साकोसको निर्वाचन सहितको साधारणसभा सम्पन्न, अध्यक्षमा दाहाल 

विराटनगर । सुन्दरहरैंचा १० स्थित सूर्यज्योती बचत तथा ऋण सहकारी संस्थाले आफ्नो  १७ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले सहकारीको अध्यक्षमा युवराज दाहाललाई सर्वसहमत चयन ग ...

दुग्ध उत्पादक सहकारीद्धारा किसानलाई सम्मान 

विराटनगर । इटहरीकै पुरानो दुग्ध उत्पादक सहकारी संस्थाले ४६ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको अवसरमा नियमित रूपमा दूध ल्याउने, उत्कृष्ट कारोबार गर्ने साथै नियमित रूपमा दà ...

लालिगुराँस साकोसको बचत २८ करोड ८१ लाख नाघ्यो 

विराटनगर । मोरङ्गको बेलबारीमा रहेको लालिगुराँस बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको बचत २८ करोड ८१ लाख २२ हजार ३३७ रुपैया रहेको छ । सहकारीको २९ औँ बार्षिक साधारणसभाको अवसरमा उक्त जनाकारी दिई ...

बिन्धवासिनी सहकारीको ३० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३० औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाले असोज ५ र ६ गते गरी दुई चरणमा सभा सम्पन्न गरेको हो । दुई चरणमा सम्पन्न क्षेत्रगत साधारण सभठ...

बाबियाखर्क बचतको २७ औ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको २७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको à ...

हौसिएर लगानी नगर्न सहकारीलाई डा.खतिवडाको सुझाव : उनी भन्छन सहकारी बैंक र नेफ्स्कूनकोपनि हैसियत थाहा छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले वित्तिय क्षेत्रमा राम्रो दिन नआइसकेकोले हौसिएर लगानी नगर्न सहकारीलाई सुझाव दिएका छन् । सहकारीमा यॠ...

सर्वसम्मत नेतृत्व छनोटको सुझावसहित किसान साकोसका २४ वटै सेवाकेन्द्रमा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

काठमाडौं । किसान वचत तथा ऋण सहकारी संस्थाको आसन्न निर्वाचनमा सदस्यले सर्वसम्मत नेतृत्व छनोटको सुझाव दिएका छन्। संस्थाको आज सम्पन्न विस्तारीत मञ्च कार्यक्रममा सदस्यले संस्थाको नेतृत्व स ...

सहकारी नेताले कस्ता संस्थाको प्रतिनिधित्व गरेका छन ? जान्न जरुरी छ : बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानको नेतृत्व गर्ने नेताको संस्थाको अवस्थाबारे अभियानलाई जानकारी दिनुपर्न ...

किसान बचतको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं । नवलपरासीको गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन तालिक सर्वजनिक गरेको छ । संस्थाको २८ औं बार्षिक साधरण सभा तथा १२ औं संचालक समिति र लेखा समितिको निर्वाचन का ...

सहकारी अभियन्ता ठाकुर सम्मानित

विराटनगर । सहकारी अभियन्ता कमलेश्वर ठाकुर सम्मानित भएका छन् । छाता पुजा तथा मेला आयोजक समितिले आयोजना गरेको एक कार्यक्रम बिच ठाकुरलाई सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो। सहकाठ...

सहकारीका कोषलाई उद्देश्य अनुरुप परिचालन गर्न नचुकौं : बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा ब्यवस्था भएका कोषहरुको सही सदुपयोग गर्नुपर्ने बताएका छन् । उनले सहकारी ऐन विन ...

ज्योतिपुञ्ज सहकारीको जगेडाकोषमा ११ करोड

काठमाडौं । नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको जगेडाकेषमा ११ करोडको हाराहारीमा रकम रहेको छ । संस्थाले प्रकाशन गरेको भदौ महिनाको वित्तिय विवरण अनुठ...

अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न कर्जा सुरक्षा कोषले महत्वपूर्ण भूमिका खेल्न सक्छ : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षा कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । कोषको ५० औठ...

सहकारीलाई आफ्नो नीजि ब्यबसाय बनाएकोले बदनाम भए

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) तथा  ज्योति मिर्मिरे सामुहिक साकोसका अध्यक्ष उद्धव सापकोटाले सहकारीलाई आफ्नो नीजि ब्यबसायका रुपमा संचालन गरेकाले बदनाम ...