नेफ्स्कून चुनावको मुखैमा कास्कूनको साकोस समिट, पहिलो समिटका बाचा कागजमै सिमित
काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) ले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) को चुनावको संघारमै दोश्रो साकोस समिट गर्ने भएको छ । गत वर्ष साउनमा गरेको पहिलो ...