हाइलाइट

हाइलाइट

सहकारीको ऋण तिर्न अटेर गरे ललितपुर महानगरपालिकाले बैंक खाता र सम्पति रोक्का गर्ने

ललितपुर । सहकारीको ऋण चुक्ता गर्न ललितपुर महानगरपालिकाले उर्दी जारी गरेको छ । ऋणी सदस्यहरुलाई ऋणकोे साँवा ब्याज समयमै भुक्तानी गर्न निर्देशन दिंदै ऋण तिर्न अटेर गरे बैंक खाता, जायजेथा रोकà ...

नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटà ...

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । सरकारले ललितपुरमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्राठ...

राष्ट्रबैंकको सहयोगमा काभ्रे र उपत्यकाका नौ वटा सहकारीको सघन अनुगमन

काठमाडौं । सहकारी विभागले नेपाल राष्ट्र बैंकको सहयोगमा नौ वटा ठूला सहकारीको सघन अनुगमन गरेको छ । विभागले फागुन १३ गतेदेखि तीनवटा समूहमा अनुगमन गरेको थियो । अनुगमनको प्रत्येक समूहमा एक जना ...

एम बैंकले ल्यायो रियल टाइम सहकारीमा पैसा ट्रान्सफर सेवा

काठमाडौं । अब कुनै झन्झट बिना एम बैंकले सहकारीमा पैसा ट्रान्सफर हुने ब्यवस्था मिलाएको छ । एम बैंकको मोबाइल बैङ्किङ्ग प्रयोग गर्ने सहकारीहरुमा कनेक्ट आइपिएस मार्फत सहजै पैसा ट्रान्सफर हुन ...

गैह्रकानुनी संचालकलाई सहकारी महासंघ कै संरक्षण

सहकारी ऐन र सहकारी विभागको निर्देशनलाई ठाडो चुनौती दिंदै सरकारी कर्मचारी नै प्रदेश सहकारी संघदेखि महासंघसम्ममा संचालक काठमाडौं । सहकारी अभियानको नेतृत्व गर्ने उपल्लो निकाय राष्ट्रिय ...

भक्तपुर जिल्ला बचत संघको आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दुई दिवसिय आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न गरेको छ । संघको संस्थागत विकास उपसमितिको आयोजनामा संघको तालिम हलमा दुई दिवसिय आन्तरिक लेखापर ...

सहकारी नेतृत्वबाटै कानुनको अवज्ञा

काठमाडौं । सहकारी ऐन पालना गर्न र गराउन पहल गर्नुपर्ने निकायका जिम्मेवार ब्यक्तीहरु बाटै कानुन मिच्ने काम भइरहेको छ । कानुन कार्यान्वयनमा नेतृत्व नै उदासिन देखिँदा सहकारी ब्यक्तिगत स्वाà ...

सहकारीको ऋण नतिर्ने सदस्यको सम्पत्ति रोक्का हुने

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारीको ऋण चुक्ता गर्न ऋणी सदस्यलाई सूचना जारी गरेको छ । मन्त्रालयले सूचना प्रकाशन गरी सहकारी संस्थासंग लिएको ऋण समयमै चॠ...

भिरकोटको भीरमा कुखुराको आहाराका लागि सहकारी उद्योग

काठमाडौं । पछिल्लो समय सहकारीहरु बचत तथा ऋण कारोबारमा मात्र सिमित रहेको आरोप खेपिरहेका छन् । सहकारी ऐनमा उद्देश्य अनुरुप ७० प्रतिशत काम गर्नुपर्ने भन्ने ब्यवस्थालाई सहकारीहरुले बेवास्तठ...

बागमती प्रदेश सहकारी संघको पाँच जिल्लामा पाँचदिने घुम्ती सम्वाद 

काठमाडौं । बागमती प्रदेश सहकारी संघले सहकारीका सदस्यलाई जागरण गर्ने उद्देश्यले बागमती प्रदेशका ५ वटा जिल्लामा पाँचदिने घुम्ती अनतर सम्वाद कार्यक्रम सम्पनन गरेको छ । संघले प्रत्येक जिल्ठ...

साना किसान कृषि सहकारीद्धारा स्थापना दिवसमा जेष्ठ सदस्यलाई सम्मान

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ हाटखोलामा रहेको ईश्वर साना किसान कृषि सहकारी संस्थाले आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । सहकारी विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएकà ...

स्थापना दिवसको अवसरमा सद्भाव साकोसको रक्तदान कार्यक्रम 

विराटनगर । मोरङको रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ आंै स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान  जीवन दान’ भन्ने मुल नाराको साथ  सद्भावले श ...

बचत संघद्धारा महिलाका सवालमा एकदिने गोष्ठी सम्पन्न

विराटनगर । ‘राज्यको आँखामा महिला सवाल र कानुनी व्यवस्था’ विषयक एक दिने गोष्ठी मोरङको बेलबारीमा शुक्रबार सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको महिला परिचालन उपसमितिको आयो ...

बागमती प्रदेश साकोस समिटको संकल्पः सहकारी सुदृढीकरणकोलागि सहकार्य र एकता

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बुधबार देखि जारी दुइदिने बागमती प्रदेश साकोस समिट नौ बुँदे संकल्प गर्दै सम्पन्न भएको छ । समिटले सहकारी अभियानको वर्तमान समस्या समाधानमा संघहरुले खेल्ने भà ...