हाइलाइट

हाइलाइट

वित्तीय व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले वित्तीय व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिम संघको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा संघको तालिम हलमा शनिबार सम्पन्न भएको ह ...

ओमदेवी मल्लले पाएकी थिइन नेपालबाट पहिलो ‘ठाकुर वेदराम अन्तर्राष्ट्रिय सम्मान’

काठमाडौं । विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउने ब्यक्तित्वलाई सम्मान गरिने ‘ठाकुर वेदराम अन्तर्राष्ट्रिय सम्मान’ सहकारी क्षेत्रको नेपालबाट पहिलो राष्ट्रिय सहकारी महासंघकी अ ...

सदभाव साकोसको अग्नि पीडितलाई सहयोग 

विराटनगर । मोरङको रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी सस्थाले रंगेली नगरपालिका वडा नं। ३ स्थित बाबुसाहेब टोलाका अग्नि पिडित दिदी बहिनीहरुलाई ३५ थान साडी हस्तान्तरण गरेको छ । घटनास्थठ...

कर्जा सूचना केन्द्र, सुरक्षण कोषलगायत तत्काल कार्यान्वयनमा लैजाने सहकारी पीडित र सरकार बिच सहमति

काठमाडौं । सहकारी पीडित र सरकार बिच कर्जा सूचना केन्द्र, सुरक्षण कोष, असुली न्यायधिकरण तत्काल कार्यान्वयनमा लैजाने सहमति भएको छ । सरकार र आन्दोलनरत सहकारी पीडितहरु बीच आज सहकारी मन्त्रालयà ...

सहकारीको बद्नाम गरिएको हो, अनुदान दिएर ठगेका छैनौं 

विराटनगर । मोरङ जहदा गाउँपालिका ७ स्थित श्री प्रकाश बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले केही सदस्यहरुले सहकारीको बद्नाम गरेको भन्दै हल्लाहको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । केही ठ...

सहकारीको डाटा अध्यावधिक गर्दै संघिय सहकारी विभग

काठमाडौं । संघिय सहकारी विभागले देशभरका सहकारीको डाटा (तथ्याङ्क ) अद्यावधिक गर्ने भएको छ । विभागले आर्थिक सर्वेक्षण २०८०र८१ मा समावेश गर्नका लागि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय लगायà ...

लालीगुराँस सहकारीलाइ समस्याग्रस्त सूचीबाट हटाउन बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको माग

काठमाडौं । ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्यागाग्रस्त सहकारीको लिष्टबाट हटाउन नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले माग गरेको छ । संघले प्रेस विज्ञ ...

सहकारीको सम्पति धितोमा राष्ट्र बैंकबाट पुनर्कर्जा उपलव्ध गराउने

काठमाडौं । सहकारीमा देखिएको समस्या समाधानकालागि सरकारले सहकारीको सम्पति धितोमा राष्ट्र बैंकबाट पुनर्कर्जा उपलव्ध गराउने भएको छ । मंगलबार सत्ता गठबन्धमा रहेका पाँच राजनीतिक दलको न्यूनà ...

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

विराटनगर । ६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ । चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी सठ...

आफैले ब्याख्या गराएको कानुन मिच्दै नेफ्स्कून संचालक

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का संचालकले आफैले ब्याख्या गराएको कानुन मिचेका छन् । कानुन कार्यान्वयन गर्न प्रतिवद्ध रहेको नेफ्स्कून, संचालकले कानुन मिच्दा चà ...

सहकारी पिडितसंग वार्ता गर्न सरकारको पाँच सदस्यीय वार्ता टोली गठन

काठमाडौं । सरकारले आन्दोलनमा रहेका सहकारी पीडित बचतकर्ताहरुसँग वार्ता गर्ने भएको छ । त्यसका लागि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटाकॠ...

सहकारीको ऋण चुक्ता गर्न काठमाडौँ महानगरपालिका सहकारी विभागको अनुरोध

काठमाडौं । काठमाडौँ महानगरपालिका सहकारी विभागले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई समयमै ऋण तिर्न अनुरोध गरेको छ । विभागले सूचना प्रकाशन गरी ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समà ...

लाइसेन्स नपाउँदा प्रविधिक सेवा दिन सहकारीलाई निजी कम्पनीको भर पर्नुपर्ने बाध्यता

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु आधुनिक सेवा विस्तारमा आक्रामक भइरहेका बेला सहकारी संस्थाहरु भने प्रविधिमा आधारित सेवा दिन निजी कम्पनीको भर पर्नुपरेको संचालकहरुको गुनाँसो छ। प्रथ ...

कानुन बिपरित ‘सांसद’ संचालकलाई प्रोस्कूनको संरक्षण

काठमाडौं । प्रारम्भिक संस्थाहरुलाई सहकारीका सिद्धान्त तथा कानून पालना गर्न सिकाउने भूमिकामा रहेका संघहरु आफै बेथितीका अखडा बनेका छन् । राजनीतिक पहुँचका आधारमा नेतृत्वमा पुग्ने संचालकहà ...

बचेका सहकारी २०३० सम्म स्मार्ट हुनेछन्ः महाप्रबन्धक सुब्बा

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले सन् २०३० सम्म सहकारीहरु पूर्ण रुपमा डीजिटाइज हुने बताएकी छिन् । प्रथम सहकारी डिजिटल कन्क्लेभमा सुब्बालॠ...