सहकारीलाई उद्योगमा लगानी गर्न औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी हस्तान्तरण सम्बन्धी ऐन संसोधनको तयारी
काठमाडौं । कानुनी अड्चनका कारण सहकारीहरुले उत्पादनमा जान नसकेको बताइरहेको बेला सरकारले ऐन नियम परिमार्जन गरेर सहकारी क्षेत्रलाई पनि उत्पादनमा जान बाटो खोल्ने भएको छ। मंगलबार सहकारी विठ...