हाइलाइट

हाइलाइट

पर्यटन मन्त्रीलाई पर्यटन केन्द्रीय सहकारी संघको सुझाव

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघले नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई नेपालको पर्यटन ऐनमा पर्यटनमा सहकारी क्षेत्रलाई जोड्नेगरी कानुन स ...

जिल्ला सहकारी संघ भक्तपुरको अध्यक्षमा ध्रुवबहादुर रायमाझी निर्वाचित

काठमाडौं । जिल्ला सहकारी संघ भक्तपुरको २५ औं वार्षिक साधारणबाट अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित भएका छन् । संघको सम्पन्न २५ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । कूल à ...

बलम्बु च्याउ सहकारीको १५ औं स्थापना दिवस कार्यक्रम सम्पन्न

काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थाको १५ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापनाको दिवसको अवसरमा सहकारी शिक्षा शिविर, विद्यार्थीसँग सहकारी शिक्षा, बृद्धाआश्रममा भॠ...

श्री लालीगुराँस सहकारीका सदस्यलाई बचतसँग सम्बन्धित प्रमाणहरु सुरक्षित राख्न ब्यवस्थापन समितिको अनुरोध

काठमाडौं । श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारीका सदस्यलाई बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राख्न समस्याग्र्रस्त सहकारी ब्यवस्थापन समितिले अनुरोध गरेको छ । समितिले सूचना ...

६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम सम्पन्न

काठमाडौ । बागमती प्रदेश सहकारी संघले ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । प्रदेश सहकारी विकास बोर्डको वित्तीय सहयोग तथा  बागमती प्रदेश सहकारी संघको प्राविधिक सहयोगमà ...

२०३० सम्म सहकारीका कार्यस्थल डिजिटलाईजेशनमा रुपान्तरण गरिने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ले सात बुँदे प्रतिवद्धतापत्र जारी गरेको छ। ‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमकठ...

प्रतिस्पर्धी बजारमा अस्तित्व कायम राख्न सहकारीले प्रविधिको प्रयोग बढाउनुपर्छः अध्यक्ष मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले छिटो, छरितो, विश्वसनीय र प्रतिस्प्रर्धी सेवा दिन सहकारीहरु पनि प्रविधिमा जोडिन आवश्यक रहेको बताएकी छिन् । महासंघको आयोजनामा आजà ...

जसले नोट बोक्छ, उसले सँगै जोखिम पनि बोक्छ : डा. युवराज खतिवडा

सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए । साधारण सभाको सूचनामा कार्यालयको ढोकामा टास्ने र घरमा पत्र पठाउने प्रचलनको अन ...

सहकारी प्रविधि उन्मुख हुनुको विकल्प छैनः सचिव दुवाडी , उपरजिष्ट्रार भन्छन् सेवा दिँदा नियामक निकायको स्विकृती लिनु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई सहज सेवा प्रदान गर्नुपर्ने बताएका छन् । राष्ठ...

सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या आएको हैनः मन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम ...

राष्ट्रसेवक सहकारीका सदस्यलाई धार्मिक तथा अवलोकन भ्रमण 

विराटनगर । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई चार दिने धार्मिक तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ । सहकारीले फागुन २५ गतेदेखि २८ गतेसम्म विभिन्न स्थानक ...

सहकारी दिवस मनाउन ५०१ सदस्यीय मूलसमारोह समिति गठन

विराटनगर । यस वर्षको ६७ औं राष्ट्रिय सहकारी दिवस मोरङ जिल्लाका सहकारी संघ संस्थाले विराटनगरमा मनाउने निर्णय गरेका छन् । जिल्ला सहकारी संघ मोरङको संयोजनामा विभिन्न विषयगत सहकारी संघहरु, रठ...

सहकारीकर्मी शम्भु घिमिरे भारतको ठाकूर बेदराम पुरस्कारमा छनोट

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कून) का पूर्व अध्यक्ष एवं दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु घिमिरे भारतको हिमाञ्चल प्रदेशको ठाकूर बेदराम पुरस्कारठ...

सहकारी बैंकका अध्यक्ष उपचारकालागि भारतमा 

ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती उपचारकालागि भारतमा रहेका छन् । बैंकको फागुन ३० गते बसेको सञ्चालक समितिको वैठकमा अध्यक्ष उप्रेतीले भर्चुअलरुपमा सहभागीता जनाउँदै आ ...

जिल्ला संघ काभ्रेले सहकारी दिवसको अवसरमा लोकगीत प्रतियोगिता गर्ने

काभ्रे । जिल्ला सहकारी संघ काभ्रेले सहकारी दिवसको अवसरमा लोकगीत प्रतियोगिता गर्ने भएको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा संघले जिल्लास्तरीय लोकगीत प्रतियोगिता गर्न लागेको हो à ...