नवदुर्गा भवानी बचतको वित्तीय साक्षरता अभियान श्री मावि इन्द्रपुरीमा
भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले भरतपुरका बिभिन्न बिद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले भरतपुर ५ को श्री कैलाशनगर माध्यामिक बिद्यालय र श्रà ...