पोखरा रोयलले कर्मचारीको पठन संस्कृतिको विकास गर्न सेवा केन्द्रहरुमा पनि मिनि लाईब्रेरी
पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संस्थाका कर्मचारीमा पठन संस्कृति विकास गर्ने कार्यक्रमको शुरुवात गरेको छ । संस्थाले श्रीपञ्चमी तथा सरस्वती पूजाको दिनको अवसरमा कर्मचारीमा पà ...