हाइलाइट

हाइलाइट

पोखरा रोयल साकोस २३ वर्षमा

काठमाडौं । पोखरा १० बुद्धचोकमा मूख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारीले २३ वर्षमा प्रवेश गरेको छ । संस्था २०५९ साल जेठ ८ गतेदेखि पोखरा रोयल सहकारी संस्थाको नामबाट सेवा प्रदान गरॠ...

पोखरा रोयल सहकारीको जगेडा कोषमा साढे १८ करोड बढी

काठमाडौं । पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोषमा साढे १८ करोड बढी पुगेको छ । संस्थाले प्रकाशन गरेको बैशाख महिनाको बित्तिय विवरण अनुसार ...

असारमा पहिलो सहकारी रोजगार मेला हुने 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ । महासंघको आइतबà ...

पहिलो पटक साकोस कोषाध्यक्ष गोष्ठी हुने

काठमाडौं । पहिलो पटक ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले साकोस कोषाध्यक्ष गोष्ठी गर्ने भएको छ । संघले यही जेठ १८ र १९ गते दुईदिन जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्षित गोषà ...

रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ: मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकाठ...

केन्द्रीय नेताले नै गरे अटेरी, उपभोक्ता, स्वास्थ्य र विद्युत केन्द्रीय सहकारी संघ खारेजी गर्ने विभागको चेतावनी

काठमाडौं । संघिय सहकारी विभागले नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ र नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघ खारेजी गर्ने चेतावनी दिएको छ । विभागले बिहिबार सूचना प्रकाशन गरी निर्देशन पटक प ...

इटहरीका २१ सहकारीले बुझाएनन् साधारण सभाको प्रतिवेदन (सूची सहित) 

काठमाडौं । सहकारी संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र नियमानुसार साधारण सभा गरि साधारण सभा सम्पन्न भएको १५ दिन भित्र साधारण सभाको प्रतिवेदन नियामक निकायमा वुझाउनु पर्ने कान ...

सरकारको नीति तथा कार्यक्रममा सहकारीका विषय प्राथमिकतामा परेकाले महासंघद्धारा स्वागत

काठमाडौं । संघीय संसदको मंगलबारको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्धरा प्रस्तुत नीति तथा कार्यक्रममा सहकारी अभियानले उठाएका विषयलाई प्राथमिकतामा राखेकोमा राष्ट्रिय सहकारी à ...

सहकारीलाई महानगरको लेखा तालिम 

विराटनगर । विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ । तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गरेका थिए । ...

सरकारको नीति तथा कार्यक्रमले सहकारीलाई सम्बोधन गरेको बुँदाहरु (जस्ताको त्यस्तै )

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा सहकारीलाई सम्बोधन गरेको बुँदाहरु जस्ताको त्यस्तै प ...

सहकारीको कर्जा सुरक्षण कोष, सूचना केन्द्र र कर्जा असूली न्यायाधीकरण ल्याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१ / ८२ को नीति तथा कार्यक्रम मार्फत सहकारीको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने घोषणा गरेको छ । सहकारीको नियमन र सुपरीवेक्षà ...

एकीकृत फ्रेन्डसिप साकोसको जगेडा कोषमा साढे ६ करोड

काठमाडौं । दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोष साढे ६ करोड बढी पुगेको छ । संस्थाको कोष बलियो भएको संस्थालाई दिगो सहकारीका रुपमा हेरिà ...

सहकारीका समस्या र समाधानकालागि विभागले खेलेको भूमिका

नेपालमा सहकारी र यसको महत्व - नेपालको संविधानले नै अर्थतन्त्रको तीन खम्बामध्ये एउटा खम्बाको रुपमा सहकारीलाई अंगिकार गरेको छ । - समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको एक सशक्त आधारशीलाà ...

जेष्ट आइडियोलोजी साकोसको सदस्य विस्तारित मञ्चमा कलाकार मनोज गजुरेल

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सदस्यसंग भेटघाट र छलफल गरेको छ । संस्थाले सदस्यसंग छलफल कार्यक्रममा कलाकार मनोज गजुरेलले सहजीकरण गरà ...

चन्द्रागिरि साकोसको लघु उद्यमी मेला

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यले उत्पादन गरेको बस्तुको बजारीकरणकालागि मेलाको आयोजना गर्नथालेको छ । गत शनिबार संस्थाको ओमन्स क्रियसन सेवाकेन्द्रको ओमन्स क ...