सहकारीका केन्द्रीय संघहरु नीति नियम निर्माणमा लाग्नुको सट्टा सफ्टवेयरको बिक्रीमा लागेः रेवतीप्रसाद नेपाल
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारीका केन्द्रीय संघहरु नीति नियम निर्माणमा लाग्नुको सट्टा सफ्टवेयरको बिक्रीमा लागेको बताएका छन् । उनले सहकाठ...