केही हप्तामै प्रतिफल आउनेगरी सहकारीको कर्जा सूचना केन्द्र स्थापनालगायतको काम भइसक्योः मन्त्री अधिकारी
काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीको कार्यभार सम्हालेको सयदिन पुरा भएको छ।यसै अवसरमा मन्त्री अधिकारीले भूमि व्यवस्था, सहकारी र गरिबी निवारà ...