हाइलाइट

हाइलाइट

सहकारी छानविन विशेष समिति गठन, समस्याग्रस्तसहित २९ सहकारीको छानविन गर्ने (सूची सहित)

काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरेको छ । संसदीय छानबिन समितिको कार्यदलले आज ४ बुठ...

सहकारी छानबिन समिति गठनमा सहमती

काठमाडौं । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सहकारी ठगी विरुद्ध सदनमा उठाउँदै आएको संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषयमा सोमबार सहमती भएको छ । संकटग्रस्त सहकारीको नà ...

आर्थिक वर्ष २०८१ / ०८२ को बजेट आज : सहकारीलाई कस्ता कार्यक्रम ? 

काठमाडौं । संघिय सरकारले आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक बजेट आज सार्वजनिक गर्ने भएको छ । अपराह्न १ बजे बोलाइएको संघिय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रठ...

सरकारले सहकारीमा प्रयोग हुने सफ्टवेयरको मापदण्ड तोक्नुपर्छ 

विदेशी कम्पनीका साथै नेपालका बाणिज्य बैंक र साना तथा मझौला उद्योगका लागि आवश्यक पर्ने प्रविधि निर्माण सलग्न रारा डिजिटल ल्याब प्राली यतिबेला बचत तथा ऋण सहकारीका लागि आवश्यक प्रविधि निर्à ...

सहकारी समितिका सुझाव भएनन् कार्यान्वयन

काठमाडौं । पछिल्लो समय सहकारीको छानबिन समिति गठन गर्नु पर्ने आवाज उठीरहे पनि यस अघि २०६१ सालदेखि बनेका समिति तथा कार्यादलले दिएको सुझावहरु कार्यान्वयन भएका छैनन् । सरकारले सहकारी सुधारका ...

सहकारी प्रवर्धन कोषको ९ करोड बढी रकम अलपत्र

काठमाडौं । सहकारी क्षेत्रको प्रवर्धनका लागि भन्दै सहकारी ऐन–२०७४ को ब्यवस्था अनुसार सुरु गरिएको सहकारी प्रवर्धन कोष भद्रगोल भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ठ...

गरिबी निवारण कोषको १९ अर्वको हिसाव फरफारक गर्न महालेखाको निर्देशन

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले सरकारलाई गरिबी निवारण कोषको १९ अर्वको हिसाव फरफारक गर्न निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयले ६१ औं प्रतिवेदन मार्फत उक्त निर्देशन दिएकà ...

कोपोमिसमा झण्डै पाँच करोड खर्च, ३१ हजार सहकारीमा साढे १० हजार मात्र आवद्ध

काठमाडौं । सरकारले सहकारीहरुलाई तथ्याङ्कगत रुपमा व्यवस्थित गर्न सुरु गरेको कोपोमिस (सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली) झण्डै पाँच करोड खर्च हुँदा पनि पूर्णरुमा कार्यानॠ...

सहकारी पिडितकालागि नेपाली कांग्रेस सडकमा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी पिडितकालागि सडक आन्दोलन सुरु गरेको छ । लाखौँ जनता जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन थालेको पारà ...

सुदुरपश्चिमका सहकारीसंग मिरा इआरपीको ‘सहकारीमा प्रविधि’ कार्यक्रम

काठमाडौं । सहकारीकालागि सम्पूर्ण सेवा दिन नियोसिस टेक्नोलोजीका मिरा इआरपिले सुदुर पश्चिमका सहकारीहरुसंग ‘सहकारीमा प्रविधि’ कार्यक्रम सम्पन्न गरेको छ । प्रदेशका कैलाली, कञ्चनपुर, बजॠ...

सहकारी पिडितको तेस्रोचरणको आन्दोलन घोषणा

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्à ...

जनसचेतन साकोसको कूल सम्पत्ति साढे २ अर्व

काठमाडौं । दोलखाको काब्रेमा रहेको जनसचेतन बचत तथ ऋण सहकारी संस्थाले बैशाख महिनाको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाको पछिल्लो वित्तिय बिवरण अनुसार कूल सम्पत्ति २ अर्व ५८ करोड ३१ लाà ...

सहारा नेपाल साकोसको कूलसम्पत्ति १६ अर्व ३० करोड नाघ्यो

काठमाडौं । झापाको विर्तामोडमा रहेको सहारा नेपाल बचत तथ ऋण सहकारी संस्थाले बैशाख महिनाको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाको चैत्र मसान्त पछिको वित्तिय बिवरणमा बृद्धि गरेको छ । संसॠ...

जनमुखी साकोसको चार बर्षे रणनितिक कार्य योजना निर्माण, ३३ हजार सदस्यको लक्ष्य

दोलखा । मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको चार बर्षे रणनितिक कार्य योजना निर्माण गरेको छ । संस्थाले “गुणस्तरीय, व्यवसायिक, विश्वसनीय र दिगो वित्तीय सहकारी संंस्था” को ठ...

नवदुर्गा भवानी साकोसको पुस्तकालयमा प्राध्यापक सिग्देलद्धारा ६ सयवटा पुस्तक सहयोग

भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको पुस्तकालयमा नवलपरासी गैंडाकोटका प्राध्यापक प्रेम सिग्देलले ६ सयवटा पुस्तक सहयोग गरेका छन् । सिग्देलले आफ्नो घरमा रहेका नà ...