Shree Barahi Saving & Credit Cooperative Society Ltd

आर्थिक समृद्धिकालागि वाराही सहकारी

Sahakari Akhabar

Type: वचत तथा ऋण
State: बाग्मती प्रदेश ३
District: भक्तपुर
City: Bhalacha, Bhaktapur
Address: Bhalacha, Bhaktapur,Nepal
Email: sbarahisaccos@gmail.com
Phone: 016611364
Phone: 016916320
Website: https://barahisaccos.com.np/

सहकारी ऐन २०४८ बमोजिम २६ जना संस्थापक सदस्यहरु मिलेर मिति २०५६ साल श्रावण ४ गते दर्ता नं। १।२०५६।०५७ बाट विधिवत दर्ता भई सेवा पुर्‍याउँदै आउको छ। संस्थाको स्थापना कालदेखि समुदायमा आधारित भै स्थानीय जनतालाई सहकारी सम्बन्धी चेतना दिई सदस्यतामा आबद्ध गराई सहकारीको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा टेवा पुर्‍याउँदै आएको छ।