हाइलाइट

टप न्यूज

देश सुहाउँदो सहकारी नीति निर्माण गर्नुपर्छ : सहकारी मन्त्री

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रको आयआर्जनलाई जनतासँग जोडेर आर्थिक उन्नती गराउने सहकारी क्षेत्रभित्रका चुनौतीलाई क्रमशः समाधान गर्दै दà ...

आजदेखि लागुहुनेगरी सहकारी बैंकको ब्याजदरमा परिवर्तन

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आजदेखि लागूहुनेगरी ब्याजदर परिवर्तन गरेको छ । बैंकले कात्तिक ९ गतेदेखि लागू हुनेगरि बचत र कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । नयाँ ब्याजदर अनुसार ...

सहकारी महासंघले नीति सम्वाद गर्ने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी क्षेत्रका समस्याहरूको समाधान र नीतिगत सुधारका लागि नीति संम्वाद गर्ने भएको छ । महासंघले कार्तिक ११ र १२ गते दुईदिन ललितपुरको सानेपास्थित हेरिà ...

आर्थिक विकास मित्र साकोसको असोजको वित्तिय विवरण सार्वजनिक

काठमाडौं । काभ्रेको पाँचखालमा रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले असोज मसान्तको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको विवरण अनुसार संस्थाको शेयर पूँजà ...

सहारा नेपाल साकोसका ७१ हजार सदस्यलाई ऋण प्रवाह

काठमाडौं । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ७१ हजार सदस्यलाई ऋण प्रवाह गरेको छ । संस्थाका १ लाख ८४ हजार ८२३ सदस्य मध्ये ७१ हजार २५२ जनाले संस्à ...

राष्ट्र बैंक ऐनमा संशोधन गरी सहकारी कर्जा सुचना केन्द्र र एसटिआई गठनको सहमती 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी कर्जा सुचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष र सहकारी नियमन तथा सुपरिवेक्षण निकाय एसटिआई गठनको गृहकार्ठ...

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को लोगो सार्वजनिक

काठमाडौं । राष्ट्र संघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को लागि लोगो सार्वजनिक गरेको छ । राष्ट्र संघले २१ अक्टोबरमा उक्त लोगो सार्वजनिक गरेको हो । यो लोगो राष्ट्र संघले अंग्रजीसँगै अर ...

विन्धबासनी साकोसको ३१ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाठौं । काभ्रेको विन्धबासनी बचत तथा ऋण सहकारी संस्थाको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले  असोज ११ देखि कार्तिक ३ गतेसम्म सात वटा इकाइगत सभा सम्पन्न गरी कार्तिक ५ गते निà ...

जनमुखी साकोसका सञ्चालकलाई तालिम

काठमाडौं । दोलखामा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालकहरुको नेतृत्व रुपान्तरण क्याम्प गरेको छ । क्यापमा संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति र उच्च व्यवस्à ...

सहकारी संघले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात

काठमाडौं । बागलुङ दुग्ध उत्पादक सहकारी संघले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुनेगरेको छ । सहकारीमार्फत संकलित दूधबाट संघले उत्पादन गरेको छुर्पीको माग उच्च भएपछि काठमाडौँ हुँदै अमॠ...

यस वर्षको “अभिवादन सहकारी सम्मान”स्व.लक्ष्मीबहादुर महर्जनलाई

काठमाडौं । नगरपालिकाको सिद्धिपुरमा रहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाले यस वर्षको “अभिवादन सहकारी सम्मान”स्व.लक्ष्मीबहादुर महर्जनलाई प्रदान गर्ने निर्णय गरेको छ । संस्थाले à ...

समस्याग्रस्त सहकारीका संचालक, कर्मचारी र ऋणीलाई ऋण चुक्ता गर्न समितिको निर्देशन 

काठमाडौं । समस्याग्रस्त सहकारीका संचालक, कर्मचारी र ऋणीलाई ऋण चुक्ता गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निर्देशन दिएको छ । समितिले कार्तिक १ गते सूचना प्रकाशन गरी समस्याग्रस्ठ...

वीरेन्द्रनगर साकोसको कर्मचारी सम्मेलनबाट १० बुँदे संकल्प प्रस्ताव पारित

काठमाडौं । वीरेन्द्रनगर ६ सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुकालागि सम्मेलन आयोजना गरेको छ । संस्थाले ‘वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१’ ...

आज आइसीयू डे

काठमाडौं । आज अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस (आइसीयू डे) विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ । ‘सहकारी वित्तमार्फत एक विश्व’ थिमका साथ आज ७६ औं आइसीयू डे मनाइएको हो । विश्वभरका बचà ...

सामूहिक साकोसको २७औँ स्थापना दिवस सम्पन्न

काठमाडौं । भक्तपुरमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २७औँ स्थापना दिवस सम्पन्न भएको छ । संस्थाले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी स्थापन दिवस मनाएको  हो । कार्यक्रमको पहिलो दिठ...