हाइलाइट

टप न्यूज

सिम्रिक साकोसद्धारा सदस्यलाई राहत प्रदान तथा ऋण मिनाहा

झापा । सिम्रिक बचत तथा ऋण सहकारीले मृतक सदस्यको ऋण मिनाहा गरेको छ । संस्थाले मंसिर २४ गते एकैदिन दर्जनौं सदस्यहरु तथा तिनका परिवारलाई स्वास्थ्य उपचार खर्च र ऋण मिनाह गरेको जनाएको छ । संस्था ...

शिक्षा बहुउद्देश्यीय सहकारीका सदस्यलाई निःशुल्क उपचार

झापा । शिक्षा सहकारीमा आवद्ध सदस्यले सर्पदंशबाट पीडित हुँदा पनि उपचार सहयोग पाउने भएका छन् । यसका लागि ‘सर्पको टोकाई शिक्षाको दबाई’ कार्यक्रम अघि सारेको छ । यो कार्यक्रम अन्तरगत सर्पद ...

सहकारीको साधारण सभा कि ! सरल सभा

सहकारीको साधारण सभा :  ...

समृद्धिका लागि सहकारी मुख्य क्षेत्र : मुख्यमन्त्री पौडेल

काठमाडौं । २५ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्र प्रमुख साझेदारका रुपमा रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १७ औं वार् ...

सहकारीबाट ऋण निकालिएको ४ लाख लुटियो

लहान । अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट बुधबार एक जनाको चार लाख रकम लुटेर लगेको छ । लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको ...

सिवाईसी साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड–१९ को महामारिका बीच स्वास्थ्य मापदण्डलाई पालना गर्दै ११ वटा कार्यालय अन्तर्गतका सदस्यहरुसँग व ...

आदर्श सञ्चारकोे साधारण अन्तर्गत बानपा ५ देखि १४ को साधारणसभा सम्पन्न

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको एकाईगत १४ औँ साधारण सभा अन्तरगत बागलुङ नगरपालिका वडा नम्बर ५ देखि १४ सम्मको एकाई सभामा बुधवार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर ...

सहकारी महासंद्धारा दांङका १३५१ जनालाई बगर खेतीकालागि बीउ बितरण

दांङ । राष्ट्रिय सहकारी महासंघले लमहीमा १३५ विगाह जमीनमा बगर खेतिकालागि १३५१ जना घरपरिवारलाई बीउ बितरण गरेको छ । जिल्लाको उद्यमशिल कृषि वहउद्देश्यीय सहकारी संस्थामा आयोजित कार्यक्रममा ...

सहकारीकर्मी चन्द्र ढकाल ट्रेड युनियन कांग्रेसको सल्लाहकारमा नियुक्त

काठमाडौं । सहकारीकर्मी चन्द्रप्रसाद ढकाल नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय समितिको सल्लाहकारमा नियुक्त भएका छन् । राष्ट्रिय सहकारी महासंघका निवर्तमान संचाल ढकाल नेपाल बचत तथा ऋण के ...

सहारा नेपाल साकोसले सदस्यलाई कोरोना भत्ता दिने

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई कोभिड पोजिटिभ देखिए उपचारार्थ दैनिक ५सय रुपैयाँका दरले कोरोना भत्ता उपलब्ध गराउने भएको छ । संस्थाको २४ औं वार्षिक साधारणसभाको प्रत ...

मिलिजुली कालिञ्चोक साकोसको साधारण सभा पौष ९ गतेदेखि १३ गतेसम्म

दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको प्रथम संयुक्त साधारणसभा पौष ९ गतेदेखि १३ गतेसम्म ह’ने भएको छ । संस्थाले सूचना जारी गरी साधारण सभा हुने म ...

सहकारी महासंघद्धारा बगरमा खेतिकालागि बीउ बितरण

काठमाडौं । राष्ट्रिय सहकारी महासंघद्वारा बगरखेतीकालागि बीउ बितरण कार्यक्रम शुरु गरिएको छ ।  महासंघका अध्यक्ष मीनराज कडेलले पहिलो पटक वाँकेको डुडुवा ४ कम्दीमा १० विगाह वगर जमीनमा एकसय ज ...

सहकारी बैंकको १७ औं वार्षिक साधारणसभा शुरु

काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको समृद्धिका लागि सहकारीमार्फत कृषिको परिवर्तन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १७ औं वार्षिक साधारणसभा अन्तरगत ...

सहकारीले एक प्रतिशत मात्र सेवाशुल्क लिन पाउने

काठमाडौं । सहकारीहरुको ऋण लगानी गर्दा एक प्रतिशत भन्दा बढी शेवा शुल्क लिन नपाउने भएको छ । सहकारी विभागले सहकारीले लिने सेवा शुल्कको सिमा तोकेको हो । सहकारीको ऋणको ब्याजदर घटाएपछि सेवा शुल् ...

सहकारी बैंकले हटायो कृषि कर्जा

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष ०७७/०७८ मा कृषि तथा कृषि परियोजना क्षेत्रमा लगानी नगर्ने भएको छ । बैंकले जारी गरेको सूचनामा गत वर्षसम्म लगानी गर्दै आएको कृषि तथा कृषि परियोज ...