‘३० / ७० प्रतिशत र कार्यकारीकाे व्यवस्था कार्यान्वयन हुनैपर्छ’ : नेफ्स्कून अध्यक्ष
सहकारी ऐन कार्यान्वयन गर्न विभागको सामर्थ्य कम भयो काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारी ऐन कार्यान्वयनमा सम्झौता हुनै नसक्ने ...