म कुनै ब्यक्तिको इन्ट्रेष्टमा चलेको छैन र चल्नेवाला पनि छैन
विगत चार वर्षदेखि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) कहिले नेतृत्वतहबाट त कहिले ब्यवस्थापन तहबाट बिवादित बन्दै गयो । संघका कार्यक्रमहरुपनि बिवादरहित हुन सकेनन् । नेफ्स्कूà ...