हाइलाइट

टप न्यूज

सहकारीमा ‘एसटिआई’ गठनको सुझाव १९ वर्षमा पनि भएन कार्यन्वयन

काठमाडौं । सहकारीलाई ब्यवस्थित गर्न बनेका समिति तथा कार्यदलहरुका सुझाव, सुझावमै सिमित रहने गरेका छन् । समितिले सहकारीका समस्या पहिचान गरि समस्या समाधानकालागि सुझाव पेश गर्नेगरेपनि कार्ठ...

कोप होमस्टे र पर्यटन सहकारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । चितवनको खैरहनिमा रहेको अनुग्रह बचत तथा ऋण सहकारी संस्था तथा आदिवासी कोप होमस्टेको आयोजना र नेपाल पर्यटन केन्द्रीय सहकारी संघको सहकार्यमा कोप होमस्टे र पर्यटन सहकारी सम्बन्धी अ ...

किसान बहुउद्देश्यीय सहकारी २९ बर्षमा, ६० हजारको सेयरपूँजी ४१ करोड माथि 

कैलाली । लम्कीचुहामा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले २८औं बर्ष पुरा गरेको छ । २०५२ साल कार्तिक १७ गते कैलाली जिल्लाको लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर à ...

सहकारी महासङ्घका अध्यक्ष मिनराज कडेललाई किसान कल्याणको सम्मान

काठमाडौं । इटहरी सुनसरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कडेललाइ सम्मान गरेको छ । संस्थाको २८औँ स्थापना दिवसको अवसरमा सहकारीमा सक्रिठ...

किसान साकोसको जगेडाकोषमा २० करोड नाघ्यो

नवलपरासी । गैंडाकोट ८, नवलपुरमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको जगेडाकोषमा २० करोड नाघेको छ । संस्थाले प्रकाशन गरेकाो असोज मसान्तसम्मको वित्तिय विवरण अनुसार संस्थाक ...

सहकारीलाई कम्पनीमा रुपान्तरण हुन डा. खतिवडाले सुझाव दिएका थिए

काठमाडौं । सहकारीमा समस्या बढ्दैगएपछि र कारोबारको आकार पनि बढेपछि सहकारीलाई कम्पनीमा रुपान्तरित हुने अवसर दिन डा. युवराज खतिवडाको सुझाव थियो । २०६१ साल साउन १३ गते नेपाल सरकारले राष्ट्रठ...

आजको सहकारी क्षेत्रको समस्या देख्दा तपाइको मनमा कस्तो उद्धेक चलिरहेको छ ?

कार्यदलले यस क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरी समाधानका लागि तत्कालीन र दीर्घकालीन सुधारकालागि सुझाव दिन सदस्यहरुको सहभागितामा काठमाडौं, नेपालगञ्ज, बर्दिवास र जुम मार्फत देशभरठ...

बुडोल सामुदायिक साकोस २५ औं बर्षमा प्रवेश

काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको छ । यसै अवसरमा संस्थाले “रजत महोत्सव” शुभारम्भ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संस्थाकà ...

लालुपाते सहकारीका संचालक सहित पाँचजना प्रहरी नियन्त्रणमा

काठमाडौं । खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदस्यको बचत अपचलन गरी संस्थालाई नोक्सानी पुर्याएका संचालक समितिका उपाध्यक्ष अर्जुठ...

सहाराको ‘राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान, सहकारी विज्ञ प्रधानाङ्गलाई

काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले यस वर्षको ‘राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’ सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गठ...

सहारा नेपाल सहकारीको वित्तिय विवरणमा वृद्धि

काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारीले असोज मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरणमा वृद्धि गर्दै à ...

आइडियल सहकारीको असोजको वित्तिय विवरण प्रकाशित

काठमाडौं । सप्तरीको राजविराजमा रहेको आइडियल सहकारीले असोज मसान्तको वित्तिय विवरण प्रकाशित गरेको छ। संस्थाले सार्वजनिक गरेको विवरण अनुुसार संस्थाको ११ करोड ३४ लाख ३६ हजार ६ सय रुपैंयाँ प ...

आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण : मन्त्री तीर्थ लामा

काभ्रे । वागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले समाजको आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन । रोशी गाउँपालिका वडा नं. ९ मंगलटारस्थित मंगलेश ...

महाभारत जेफाले साकोसको बचत ५ करोड ३२ लाख नाघ्यो

विराटनगर । महाभारत जेफाले बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष योग्य बहादुर लिम्बुको अध्यक्षता तथा केराबारी गाउँपालिकाका à ...

नेफ्स्कूनको चुनावी साधारणसभा पुस ५ र ६ गते

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको माउ निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को चुनाव सहितको बार्षिक साधारणसभा पुस ५ र ६  गते काठमाडौंमा हुने भएको छ । संघको संचालक समितिको ठ...