हाइलाइट

विचार

सहकारी एकीकरणमा स्थानीय सरकारको ध्यान जानुपर्छ

दोलखा पर्यटकीय धार्मिक एवं सांस्कृतिक क्षेत्रमा अगाडी रहे जस्तै सहकारी क्षेत्रमा पनि निकै नै अगाडि बढेको छ । यहाँ अन्तर्राष्ट्रिय स्तरका नमुना योग्य सहकारी संस्थाहरू छन् । दोलखा एकीकरण अ ...

युवा उद्यमशिलता र सहकारी 

नेपालमा कुल जनसंख्याको एक तिहाई युवा छन् । अब सन् २०३० मा नेपाललाई कहाँ पुयाउने भन्ने विषय आज हामीले युवामा गरेको लगानी र योगदानले भर पर्छ । समुदायहरूमा युवा नेतृत्व वृद्धि गर्नका लागि पनि ...

सहकारी अभियान अब कुन बाटोमा ?

व्यक्तिगत लोभवाट माथि उठेर समुदायको हितमा काम गर्ने सोच र व्यवहारको खाँचो देखिएको छ । के हामी आफूलाई सुधान तयार छौं, सक्छौं कि भाषणमा मात्रै सीमित गर्ने ? जो बुझेर पनि बदलिन बाँकी छौं बदलिन ठ...

सहकारीमा प्रविधिको प्रयोग र नव प्रवर्धन

यतिबेला सहकारी कसका लागि र किन भन्ने मुख्य प्रश्न हो । कुन वर्गका मानिसलाई सहकारी चाहिन्छ । धनी वर्गलाई वा गरीब वर्गलाई भन्ने विषयमा आ–आफ्नै मत छन् । इनोभेशन प्रविधि र लगानी :विगतमा सामन्त ...

सहकारीको सेवा प्रविधिमैत्री बनाउनुपर्छ 

राष्ट्रिय सहकारी महासंघले ६५ औं सहकारी दिवसमा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारा अघि सारेको छ । यो भन्दा राम्रो नारा नआएकाले अघिल्लो वर्षको नारा दोहो¥याएका छौं । नाराको à ...

६५ वर्षे यात्रा : सहकारीलाई अनौपचारिकमै सीमित राख्दा अफ्ठारो 

सहकारीलाई राज्यले औपचारिक क्षेत्रको रुपमा मान्यता दिनुपर्छ । राज्यले राष्ट्र बैंक ऐन अविलम्ब संशोधन गरेर सहकारीलाई औपचारिक क्षेत्रको दायरामा ल्याउनुपर्छ । राष्ट्र बैंक ऐन संशोधन गर्न ३ ...

सहकारी व्यवसायलाई मर्यादित र प्रविधिमैत्री बनाउन गाइडलाईन

६५ औं राष्ट्रिय सहकारी दिवसका लागि राष्ट्रिय सहकारी महासंघले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा तय गरेको छ । अघिल्लो वर्ष कोभिड महामारीका कारण यो थिममा धेरै काम गर्न नसकेकाले य ...

सहकारी दिवस : हरेक वर्ष समीक्षा जरुरी

हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवसका अवसरमा थिम तयार गरिन्छ । उक्त थिममा आधारित रहेर संघसंस्थाहरुले वर्षभरी नै कार्यक्रमहरू गर्छन् । यस वर्ष पनि सहकारी दिवसको अवसà ...

सहकारी दिवसको नारा प्रभावकारी बनाउने कसरी ? 

हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवसका अवसरमा नारा (थिम) तय हुन्छ । यो धेरै अघि देखिको प्रचलन हो । तर, तय गरिए नारालाई प्रभावकारी कार्यान्वयनमा भने कसैको ध्यान पुग्न सकà ...

संघियतापछि सहकारीमा सुशासन झनै कमजोर भयो, राष्ट्र बैंकले जिम्मेवारी लिनुपर्छ

राष्ट्र बैंकले मापदण्ड, कार्यविधि बनाएर सहकारी क्षेत्रलाई व्यवस्थित गर्नसक्छ । सहकारीका नाममा बदमासी गर्नेहरुलाई डण्डा चलाउनैपर्छ । सहकारीका संघहरुले मात्र संस्थाहरुलाई अनुशासनमा राà ...

सहकारी लेखाविधिमा (NFRS) को प्रयोग

हाम्रो देशमा पनि लागु गर्ने अपेक्षा राखौ । सहकारी संस्थाहरुले अबका केही बर्षमा नै अनिवार्य लागू गर्नुपर्ने अवस्था छ । यसको लागि पुर्व तयारीमा जुट्नुपर्ने देखीन्छ । यसका लागि सहकारी संस्थ ...

सहकारीमा महिला : अवसर र चुनौती 

सहकारी अभियानमा मेरो यात्रा वि.स. २०५२ साल माघ ६ गतेबाट सुरु भएको हो । स्थानीय महिला दिदीबहिनीहरूलाई बचत गर्ने बानी विकास गर्न र ऋण परिचालन गरी आय आर्जनमा भूमिका बढाउन भरतपुर नगरपालिका–११ ...

सहकारीमा सुशासन कायम गर्ने कसरी ? 

सहकारीलाई माध्यम बनाएर केही खास व्यक्तिहरुको समूहले सदस्यको बचतको कुपरिचालन गरी अनुचित लाभ हासिल गर्ने र आम सदस्यहरुको बचत सुरक्षण नगर्ने विषयका समाचारहरु सञ्चारमाध्यममा आइरहदा सुशासठ...

स्वरोजगार कोषबाट कसरी लिने सहूलियत कर्जा ?

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सार्वजनिक सूचना प्रकाशित गरी कर्जा आवेदन गर्न सहकारीहरूलाई आब्हन गरिसकेको छ । अब कोषबाट कर्जा लिन इच्छुक सहकारीहरूले जिल्ला प्रशासन कार्यालयमा र कà ...

बोर्डको पुनर्संरचना मेरो प्राथमिकता

यहाँ ८ घण्टाको तलबले पुग्दैन । २४ घण्टाको तलब दिनुपर्छ । कर्मचारीको भन्दा तीन गुणा बढी तलब दिएर वैज्ञानिकलाई अनुसन्धानमा खटाउनुपर्छ । हामीसँग अहिले सहकारीको वास्तविक तथ्याङ्क छैन । अहठ...