हाइलाइट

मूलखवर

खारेजीको चेतावनीपछि सञ्चार सहकारी केन्द्रीय संघको साधारणसभा 

काठमाडौं । संघिय सहकारी विभागले खारेज गर्ने चेतावनी दिएपछि नेपाल सूचना तथा संचार केन्द्रीय सहकारी संघले साधारणसभा गरेको छ । लामो समयदेखि निश्कृय रहेको संघ खारेजीमा जाने भएपछि सहकारी नेता ...

सहकारी महासंघको वार्षिक शुल्क ५ लाखसम्म, संघहरु मर्कामा 

काठमाडौं । सहकारी क्षेत्रको छाता निकाय राष्ट्रिय सहकारी महासंघले वार्षिक शुल्क वृद्धि गरेपछि सदस्यता नविकरण गर्नै समस्या पर्न थालेको संघहरुले गुनासो गर्न थालेका छन् । महासंघले गत आर्थिठ...

कास्कूनमा चुनावी सरगर्मी : अध्यक्षमा पनेरु र अर्यालको दावी 

काठमाडौं । काठमाडौंका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) मा चुनावी सरगर्मी सुरु भएको छ । संघको निर्वाचन सहितको साधारणसभाको मिति नजिकिदै जाँदा ...

सहकारीमा युवाहरुको रुची कम 

काठमाडौं । नेपालमा सहकारीको संख्यात्मक बृद्धि भएपनि युवाहरुको आकर्षण भने कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय साक्षरता सम्बन्धी आधारभुत सर्वेक्षणमा सहकारीमा खाता खोलेर ...

मधेसका सहकारीमा तरलता अभावको असर : पुँजी, बचत र ऋणको बृद्धिदर घट्यो

काठमाडौं । कोभिड महामारी र रुस युक्रेन युद्धका कारण देखिएको आर्थिक मन्दी र वित्तीय क्षेत्रमा भएको तरलता अभावले मधेस प्रदेशका सहकारीको कारोबार पनि घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको प्रठ...

वागमती प्रोस्कुनको लाभांस विभागको निर्देशन विपरित

काठमाडौं । संघिय सहकारी विभागको निर्देशन विपरित वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) ले लाभांस वितरण गरेको पाइएको छ । विभागले गत जेठ १२ गते निर्देशन जारी गर्दै ऋण जोखिम ब्य ...

राष्ट्रिय सहकारी बैंकमा अधिकांश अनुहार पुरानै 

काठमाडौ । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको संचालक समितिमा अधिकांश पुरानै अनुहार दोहोरिएको छ । आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष र लेखा संयोजक सहित ११ पदमा सर्वसम ...

वागमती प्रोस्कुनको कानुन विपरित लगानी : ६०% कर्जा विना धितो

काठमाडौं । वागमती प्रदेशका बचत तथा ऋण सहकारीहरुको छाता संगठन वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) ले कानुन विपरित जोखिमपूर्ण रुपमा ऋण लगानी गरेको पाइएको छ । संघले गत आर्थिà ...

सहकारी बैंक निर्वाचन : छुट्टै बैंक खोल्न नसकेपछि पुरानैमा चलखेल 

काठमाडौैं । सहकारी ऐन–२०७४ को व्यवस्था अनुसार छुट्टै सहकारी बैंक खोल्न लागेका सहकारीकर्मीहरु राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा सक्रिय भएका छन् । छुट्टै बैंक खोल्न नसकेपछि उनीहरुले रठ...

बचत गर्न सहकारी लोकप्रिय, ५६.७४ प्रतिशतसँग सहकारीमा बचत खाता 

काठमाडौं । ५६.७४ प्रतिशत नेपालीहरुले बचत गर्नका लागि सहकारीको खाता प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय साक्षरतासम्बन्धी अध्ययनले बचत गर्नका लागि सहकारी लोकपà ...

नेफ्स्कूनलाई रजिष्ट्रारको प्रश्न : प्रोवेशन कार्यक्रमको वैधानिकता के ?

काठमाडौं। संघिय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले संचालन गर्दै आएको गुणस्तर प्रमाणीकरण कार्यक्रम (प्रोवेशन) को वैधानिकत ...

सहकारी बैंक निर्वाचन : ७ पदमा २४ जनाको भिडन्त 

काठमाडौैं । राष्ट्रिय सहकारी बैंकको संचालक समिति चयनका लागि २४ जनाबीच निर्वाचन हुने भएको छ । निर्वाचन उपसमितिले उम्मेदवारी फिर्ताका लागि दिएको विहिबार दिनभर पनि सहमति हुन नसकेका विभिन्न ...

सहकारी बैंकको अध्यक्षमा उप्रेतीसहित ११ जना सर्वसम्मत

काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा अध्यक्षकेबी उप्रेती सहित ११ जना सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिले बुधबार लेखा संयोजकसहित तीन जनाको उम्मेदवारी खारेजी गर्नुका साथै विहिबार ३२ जà ...

सहकारी बैंक निर्वाचन : बागमती प्रदेशको संचालकमा रामहरी बजगाइ, संचालक ४ पदकालागि १६ जना भिड्दै

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेशको संचालकमा रामहरी बजगाई सर्वसम्मत भएका छन । बुधबार बजगाइ संगै झनकराज ढुंगेल, सुशिलादेवि उप्रेती, रामहरी शर्मा तिमल्सिना र ध्रुवप्रसाद खनà ...

सहकारी बैंक चुनाव : लुम्विनी प्रदेशको संचालकमा बिजया धिताल, उम्मेदवारी फिर्ता लिन समय थप

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको लुम्विनी प्रदेशको संचालकमा बिजया धिताल सर्वसम्मत भएकी छन् । लुम्विनी प्रदेशबाट संचालकका लागि बुधबार धिताल र इन्दिरा सुवेदीकोे उम्मेदवारी परेपनि विहिà ...