लघुवित्त र सहकारीको अवधारणा अनुसार काम भएन : प्रभावकारी नियमन गरौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा लघुवित्त सहकारीको अवधारण अनुसार काम नहुँदा विकृती बढेको बताएकी छिन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लघुव ...