सहकारी बोर्डको भाखा नाघेको ऋण ६३.०२ प्रतिशत
कठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको भाखा नाघेको ऋण ६३.०२ प्रतिशत रहेको पाइएको छ । महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनले गत वर्षसम्म ८ करोड १६ लाख ६५ हजार ऋण लगानी रहेकोमा यो वरॠ...
कठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको भाखा नाघेको ऋण ६३.०२ प्रतिशत रहेको पाइएको छ । महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनले गत वर्षसम्म ८ करोड १६ लाख ६५ हजार ऋण लगानी रहेकोमा यो वरॠ...
काठमाडौं । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले सहकारी विभागको अनुगमनमाथि प्रश्न चिन्ह उठाएको छ । सहकारी ऐन, २०७४ को दफा ९५ र ९७ मा रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले बचत ...
काठमाडौं । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले सहकारीले २४ प्रतिशतसम्म ब्याज लिएको उल्लेख गरेको छ । कानुन उल्लंघन गरी बढी ब्याज लिएका सहकारीलाई भने कारवाही नभएको पाइएको छ ।सहकारी ऐन, २०७४ ...
काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यकॠ...
काठमाडौं । काठमाडौंका राजकुमार खड्गी र शान्ता खड्गीले साइकल मर्मत पसल गरेका छन् । उनीहरुले मेहनत गरेर जम्मा गरेको ६ लाख रकम गोगंबुको हलमार्क बचत तथा ऋण सहकारीमा राखेका थिए । तर अहिले फिक्स à ...
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले सहकारी अनुगमनका लागि नयाँ शाखा बनाउने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले सहकारी अनुगमनकालागि नयाँ शाखा बनाउन लागिएको बताएका छन् ।उनले सहकारीको अनुगमनठ...
हेटौँडा । बागमती प्रदेश सहकारी विकास बोर्डमा कानुन विपरित सदस्य नियुक्ति गरिएको छ । प्रदेश सहकारी विकास बोर्डमा प्रदेश सहकारी कानुन मिचेर नियुक्ति दिइएको पाइएको छ ।प्रदेशको विषयगत सङ्ठ...
काठमाडौं । संघिय सहकारी विभागले सहकारी संघ/संस्थाले गत वर्षको सूचनालाई आधारमानेर साधारण सभा गर्न सक्ने जनाएको छ । विभागले सहकारीकालागि १७ बुँदे मार्गदर्शन एवं निर्देशन जारी गरी निर्देशन ...
काठमाडौँ । प्रस्तावीत केन्द्रीय सहकारी बैङ्कको अवधारणा पत्र तयार पार्ने काम सम्पन्न भएको छ । बैंकले भदौ १ गतेदेखि सहकारी सघसंस्थाहरु संग फाइल संकलन गर्ने काम गर्ने जनाइएको छ ।बैंकले ५ हठ...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संघहरुले सहकारीको हित र सेवाका लागि काम गर्न निर्देशन दिएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कून) को ३४ औं स्थापना दिवसका अवसरमा बोल्दै अरॠ...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सिभिल सहकारीको समस्या समाधान गर्न नसक्ने भए संघहरुको काम नभएको बताएका छन्। उनले संघहरुले बचतकर्ता रोयर हिडिरहेकोले त्यस्ता समस्या समाधान गर्न तर् ...
नेफ्स्कून ३४औं वर्षमाकाठमाण्डौँ । संयुक्त राष्ट्र संघका छैठौं महासचिव (सन् १९९२–१९९६) डा.बुत्रोस बुत्रोस घालीका अनुसार “सहकारी व्यवसाय, ठूलो संख्यामा मानव समुदायलाई गरिबी विरुद्ध विजय पà ...
०७७ पौष २९ गते बचत तथा ऋण सहकारी सम्वन्धि स्थिरीकरण कोषको बार्षिक परामर्श बैठक गरेको थियो ।
१४ हजार साकोसकै सङ्घ बन्नु पर्छ । किनभने उनीहरुको लागि अर्को केन्द्रीय सङ्घ दर्ता हुन सक्दैन । यो हाम्रो त्यो अर्काको भन्न नैतिकताले दिँदैन ।नेफ्स्कूनको सुरुको वर्ष ४५ देखि ४६ सालमा म थिइन ...
काठमाडौ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारीहरुको नियमन तथा अनुगमनको लागि प्राविधिक सहयोग गर्ने भएको छ । त्यसैगरी सहकारीका ग्राहकलाई विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गर ...