यतीखेर नेफ्स्कूनले उपलब्धिको ‘रसास्वादन’ गर्नुपर्ने समय आउनुपर्थ्यो, त्यो भएन
बचत तथा ऋण सहकारीहरूको छाता सङ्गठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) बिहीबारबाट ३६ वर्ष पुरा गरी ३७ औँ वर्षमा प्रवेश गर्दै छ । सङ्घले वार्षिक उत्सव मनाइरहँदा केही प्रारम्भ ...