बागमती प्रोस्कूनमा दलगत भागवण्डा नमिलेपछि दुई प्यानल भिड्दै
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) मा पदको भागवण्डा नमिलेपछि दुई प्यानल बिच चुनाव हुने भएको छ । दलगत पदको भागवण्डामा कुरा नमिलेपछि निर्वाचन हुने भएको हो । संघ ...