हाइलाइट

हाइलाइट

धुर्मुस सुन्तिली पाउण्डेसन र प्रतिभा सहकारीले निशुल्क खाना खुवाउने

ललितपुर । विश्वब्यापी माहामारीका रुपमा फैलिएको कारोना भाईरस संक्रमण रोकथमकालागि नेपाल सरकारले गरेको लकडाउनले विपद्मा परेकाहरुकोलागि धुर्मुस सुन्तिली पाउण्डेसन र प्रतिभा सहकारीले निशà ...

सहकारी लघुवित्तले फेर्छ समुदायको मुहार 

-शिव अधिकारी

औचित्यको लडाइमा सहकारी, अभिभावक कमजोर हुँदा सहकारीको सेवा अलमलमा 

काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रासमा मूलुक बन्दा बन्दि (लकडाउन) भएको ४५ दिन पुगीसकेको छ । सरकारले अत्याबश्यक सेवा बाहेकका सवै कुराको लकडाउन गरेको छ । अत्याबश्यकमा खाद्यान्न, औषधी लगाà ...

शिव शिखर कृषी सहकारीद्धारा विपद्कोषमा ८७५ किलो चामल सहयोग

सदस्यले नियमित खाने औषधी सकिय, संस्थाले घरमै ल्याइदिन्छ

सज्जन महिला साकोसद्धारा ६० परीवारलाई खाद्यान्न बितरण

काठमाडौं । महांकालमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारीले ६० परीवारलाई राहत बितरण गरेको छ । संस्थाका संचालक समिती, लेखा समिती, ऋण उप समिती, कर्मचारी तथा सदस्यहरुबाट संकलन रकम गरि सदस्य तथा ठ...

सुप्रिम साकोसद्धारा १८ स्थानीयतहलाई सहयोग

ललितपुर । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्र भित्रका १८ स्थानीयतहलाई आर्थिक सहयोग गरेको छ । संस्थाले काठमाडौं महानगरपालिका तथा ललितपुर उपमहानगरपालिकाका स्थानीयतहहरुको विठ...

शिव शिखर कृषि सहकारीद्धारा श्रमिकलाई राहत वितरण

पोखरा । शिवशिखर कृषि सहकारी संस्थाले पोखरा महानगरपालिकाका श्रमिकहरुलाई राहत वितरण गरेको छ । श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्वर ४ र ५ मा बस्ने ३ सय श्रमिक परिवारलाई शिव शिखर ...

वित्तीय सहकारीमा सुशासनकालागि मार्गदर्शन

वित्तीय सहकारीमा सुशासनकालागि मार्गदर्शन प्रशिक्षक :कृष्णप्रसाद आचार्य

मेगा ड्रिम सहकारीद्धारा विपद् ब्यवस्थापन उपसमिति गठन 

काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले विपद् व्यवस्थापन उपसमिति गठन गरेको छ । उपसमितिको संयोजक महाप्रसाद रेग्मी रहेका छन् भने सदस्यहरुमा कोषाध्यक्ष इन्द्रप्रसाद गेलाल, सञ् ...

समन्वय गरिदिन प्रशासनलाई जिल्ला संघको अनुरोध 

बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनको समयमा सहकारीलाई पास दिलाउन बैशाख १७ गते कानुन मन्त्रालयलाई आबश्यक पहलकालागि पत्राचार गरेको छ । मन्त्रालयले आफ्नो नियमन ...

बिपद कोषमा हसना भाष्तिपुर साकोसको सहयोग

काठमाडौं । बलम्बुमा रहेको हसना भाष्तिपुर बचत तथा ऋण सहकारी संस्थाले चन्द्रागिरी नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको हो । संस्थाले बैशाख १७ गते नगर ...

सहकारी बैंक र नेफ्स्कूनले संयुक्तरुपमा केन्द्रिय तरलता कोष स्थापना गर्ने 

काठमाडौं । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले वित्तिय सहकारी क्षेत्रलाई आवश्यक पर्ने वित्तिय उपलब्धतालाई सहज बनाउन विपद ब्यवस्थापन केन्द्रिय तरल ...

सहकारीकर्मीको बिरोध पछि, पास उपलब्ध गराउन प्रदेश सरकारको पत्र

हेटौंडा । बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनको समयमा सहकारीलाई पास दिलाउन पत्राचार गरेको छ । मन्त्रालयले आफ्नो नियमनमा रहेका सहकारी संस्थालाई कार्यालय संचाठ...

सहकारी बैंकद्धारा निशुल्क अनलाइन एक्ससेल बेसिक तालिमको सुरुवात

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघसंस्थाका व्यवस्थापकहरुलाई निशुल्क अनलाइन बेसिक एक्ससेल तालिमको सुरुवात गरेको छ । लकडाउनको समयमा बैंकले आफ्ना सदस्य सहकारी संघरसंस्थठ...