प्रगति महिला उत्थान साकोसद्धारा ७ करोड लगानी
काठमाडौं । बालाजुमा रहेको प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाले १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सदस्यहरुको सहजतालाई मध्यनजर गरी उपस्थितिका लागि ३ दिन समय दिएको ...
काठमाडौं । बालाजुमा रहेको प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाले १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सदस्यहरुको सहजतालाई मध्यनजर गरी उपस्थितिका लागि ३ दिन समय दिएको ...
दोलखा । जिल्ला सहकारी संघ दोलखाको तामाकोशी गाउँपालिकामा इकाई साधारण सभा सम्पन्न भएको छ । तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा तामाकोशी गा ...
संस्थाकै भएपनि म..ज्यूले जन्मदिनको शुभकामनाको फोटो पोष्ट्याएपछि सवैले मान्ने नै भए । नियामककोमा फाइल बुझाइरहनु पर्ला र ? संस्थामा अनुगमन आउने हैन, आएपनि पार्टीको पावर छ पावरले पुगेन भने, धॠ...
काठमाडौं । सहकारी मार्फत करिब ५ खर्ब बचत परिचालन भएको देखिएको छ । संघिय सहकारी विभागले पछिल्लो पटक संकलन गरेको सहकारीको तथ्याङ्कले मूलुक भर रहेका २९ हजार ८ सय ८६ सहकारी मार्फत करिब ५ खर्ब ...
काठमाडौं । सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार सहकारीमा आवद्ध सदस्य मध्ये महिला सदस्य १२ प्रतिशतले बढी रहेको छ । मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारीसंस्थाहरु रहेका छठ...
मकवानपुर । हेटौंडा ४ मा रहेको श्रीमित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सोमबारबाट सुरु भएको छ । कोनोरा भाइरसका कारण आजबाट सुरु भएको सभा २४ गते शुक्रबार सकिने छ । à ...
संस्थाले एनसिसि बैंकको ४५ लाख २४ हजार ९ सय रुपैंयाको प्रमोटर शेयर खरिद गरेको देखिएको छ । संस्थाले अन्तर सहकारी कारोबारलाई प्राथमिकता दिएको छ । संस्थाको बैंकको स्टेटमेण्ट र बैंक लेजरमा हिठ...
काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले संघको ब्यवस्थित भवन निर्माणकालागि कोष स्थापना गरेको छ । संघको भवन निर्माण कोषमा १२ लाख ९१ हजार ५६४ रपैंया जम्मा भएको संघका अध्यक्ष ज्ञानबहादुर तामठ...
काठमाडौं । सहकारी विभागले सहकारीको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ । तीन वर्ष पछि सार्वजनिक गरेको तथ्याङ्कमा सहकारीको तथ्याङ्कगत बिबरण तलमाथि भएको छ । विभागले हालै सार्वजनिक गरेको तथà ...
काठमाडौं । सहकारी विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले सहकारीको संख्या घटेको देखाएको छ । सहकारीको अभिलेख स्थानिय र प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि संघिय विभागले तीन वर्षपछि सहक ...
प्रदेश एकका ४ हजार ७ सय ३७ वटा सहकारी मार्फत २० हजार बढीले रोजगारी पाएका छन् । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेश एकमा सहकारी मार्फत २० हजार ६ सय ८५ जनाले प्रत्य ...
काठमाडौं । प्रदेश दुईमा सहकारी मार्फत १० हजार ८ सयले रोजगारी पाएका छन् । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेश दुईमा सहकारी मार्फत १० हजार ८ सय ४३ जनाले प्रत्यक्ष ...
काठमाण्डौं । बाग्मती प्रदेशका सहकारी मार्फत २ खर्ब ऋण लगानी भएको छ । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार बाग्मती प्रदेशका सहकारी मार्फत १ खर्ब ९९ अर्ब ८६ करोड ऋण लगा ...
काठमाडौं । गण्डकी प्रदेशमा सहकारीको सदस्यमा महिला सदस्यको संख्या बढी देखिएको छ । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा पुरुष सदस्यभन्दा महिला सदस्य सठ...
काठमाडौं । लुम्बिनी प्रदेशमा सहकारी मार्फत १ खर्बको कारोबार भएको छ । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा सहकारी मार्फत १ खर्बको कारोबार भएको तथ्याà ...