हाइलाइट

हाइलाइट

नेपाल सहकारी बैंकले ६ महिनाभित्र कारोबार सुरु गर्छः सुरेन्द्र भण्डारी

नेपाल सहकारी बैंक कुनैपनि पार्टीको नहुने भन्दै, अर्को बैंक स्थापना हुन नदिन विभिन्न प्रपोगण्डा रचिएको भण्डारीले बताए ।सहकारीमा अर्को बैंक आउन नदिन यो पार्टीको र त्यो पार्टीको बैंक भनेर भठ...

बहुउद्देश्यीय सङ्घले भोलिदेखि कारोबार सुरु गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घले भोलिदेखि कारोबार सुरु गर्ने भएको छ । काठमाडौँको न्यूरोड प्यूखाबाट कारोबार सुरु गर्न लागिएको हो । न्युरोडमा शुक्रपथ सहकारी रहेको ...

साना किसान कृषि सहकारीको ब्यवस्थापन हस्तान्तरण

दाङ । राप्ती गाउँपालिका क्षेत्रमा कार्यक्षेत्र बनाउदैँ आएका २ साना किसान कृषि सहकारीलाई ब्यवस्थापन हस्तान्तरण गरिएको छ ।उरहरी दाङमा केन्द्रीय कार्यालय रही राप्ती गाउँपालिकाको वडा न १, २, ...

सहकारीले पाँच करोडसम्म ऋण पाउने

काठमाडौं । सहकारीले पाँच करोडसम्म ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७७ संशोधन, परिमार्जन तथा ...

दोहोरो सदस्यताको मारमा संस्था

चीना थापा, विराटनगर । चीना थापा, विराटनगर । तीन तहको संघमा सदस्य लिनुपर्दा प्रारम्भिक संस्था त मारमा परेका छन् नै संघहरुको कारोबार पनि बाँढिएको छ । प्रारम्भिक संस्थाले विषयगत संघ जिल्ला स ...

घट्दै सहकारीको ब्याज, आउला सिंगल डिजिटमा ?

काठमाडौं । सहकारीको ब्याजदर घट्ने भएको छ । कर्जामा दिइने ब्याज घटाउने तयारी भइरहेको छ । ब्याजदर निर्धारण उपसमितिले सहकारीको ब्याजदरबारे अध्ययन गरेको हो । अध्ययन अनुसार सहकारीको ब्याजदठ...

प्रदेश सहकारी मन्त्रालयमा बेथिति : कृषकको नाममा कर्मचारीको भ्रमण

बचत तथा ऋण सहकारी संस्था र सहकारी संस्थालाई अनुदान दिने व्यवस्था नरहेकोमा मन्त्रालयले मोरङ जिल्लाको बचत तथा ऋण सहकारी संस्थालाई दूध खरिद बिक्रीमा पर्ने फरक मूल्यका लागि २२ लाख ७ हजार, २ बहॠ...

प्रदेश १ सहकारी मन्त्रालयको ६ करोड बेरुजु

विराटनगर । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ४.७३ प्रतिशत वेरुजु देखिएको छ । १ अर्व ६० करोड ३२ लाख ४४ हजार रुपैयाको लेखापरिक्षण गरिएकोमा ५ करोड ९८ लाख ७१ हजार रुपैया वेरुà ...

मिलिजुली कालिञ्चोक साकोस २९ वर्षमा

दोलखा । भीमेश्वर नगरपालिका– ६ चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था  २९ वर्ष प्रवेश गरेको छ । २०५० साल भाद्र ७ गते संस्था स्थापना भई २०५० साल मंसिर २ गतà ...

मिलिजुली कालिञ्चोक साकोसको स्थापना दिवसको भिडियो संदेश

मिलिजुली कालिञ्चोक साकोस सम्मान तथा पुरस्कार २०७७/०७८

रिसानी माफ है ‘सहकारी जात्रा’

गाइजात्रा अंकहाँसो र रोदन मिसिएको पर्व, अनौठो उत्सव ‘गाई जात्रा’ । गाईजात्रे अवसर पारेर छेडखानीको, घोचपेचको मेसो मिलाउने मौसममा आज, जात्रै जात्राको यात्रा गरिरहेको सहकारी हात्तीमा सवार मठ...

चन्द्रागिरि साकोसको उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सुरु

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आज (भाद्र ५ गते)  चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमको शुभारम्भ गरेको छ ।सामुदायिक विद्यालयबाट उच्च शिक्षा अध्ययन गर्ने आर्à ...

नाफा कमाउने उद्देश्यका सहकारीलाई २५ करोड ८० लाख अनुदान

काठमाडौं । यो वर्ष स्थानीय तहहरुले नाफा कमाउने उद्देश्यका सहकारीलाई २५ करोड ८० लाख बढी अनुदान वितरण गरेको छ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार कृषि, पशु, à ...

सहकारी मन्त्रालयको बेरुजु ८५ करोड ७७ लाख

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरुजु ८५ करोड ७७ लाख १५ हजार बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदन अनुसार मन्त्रालय अन्र्तगत १ सय ४० कार्यालयक ...

जनसचेतन साकोसले चार बर्षे रणनीतिक योजना बनाउँदै

दोलखा । बैतेश्वर ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले चार बर्षे रणनीतिक योजना बनाउन कार्य सुरू गरेको छ। आज बाट सुरू भएको रणनीति योजना तीन दिन चल्ने छ ।नेपाल बचत तथा ऋण सहकारी संघको पà ...